शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिहिबार देशभर थपिए १ हजार १११ संक्रमित

काठमाण्डौ, ११ भदौ– देशभर बिहीबार १ हजार १ सय ११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्गर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५ सय ६९ ले...

आफ्ना प्राविधिक कर्मचारीमा कोरोना पुष्टिपछि काठेखोला गाउँपालिका वन्द

बागलुङ, ११ भदौ – काठेखोला गाउँपालिकाको एक जना प्राविधिक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले एक हप्ताका लागि सवै कार्यालयहरु वन्द गरेको छ । विहिवार दिउसो वसेको गाउँ कार्यपालिकाको भर्चुअल बैठकबाट एक साता सम्मका...

डब्लुएचओका प्रतिनिधि पोखरामा, ३२ वर्षीया महिलाको मृत्यु ‘क्रिटिकल कोभिड’ बाट !

पोखरा, ११ भदौ – गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या वढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को समेत चासो बढेको छ । पछिल्ला दिनमा संक्रमित बढ्दै जानु र ती पनि प्राय समुदायस्तरका भएपछि डब्लुएचओको ध्यान...

यी हुन बागलुङका आठ जना संक्रमित

बागलुङ, ११ भदौ– विहिबार बागलुङमा देखिएका आठ जना संक्रमितको ठेगाना फरक फरक पाईएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तीमा बागलुङ नगरपालिकामा मात्रै आठ जना संक्रमित थपिएको उल्लेख भएपनि संक्रमितमध्ये दुई जना काठेखोला...

गण्डकीका पाँच जिल्लामा २५ संक्रमित थपिए

बागलुङ, ११ भदौ– गण्डकी प्रदेशका पाँच जिल्लामा बिहिबार बिहान २५ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङ, पर्वत, लमजुङ, नवलपुर र तनहुँमा नयाँ संक्रमित फेला परेका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा...

कोरोना संक्रमित ३२ बर्षिया महिलाको मृत्यु

पोखरा, ११ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलााको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पोखरामा ३ पुगेको छ । पोखरा ११ की ३२ वर्षिया महिला संक्रमितको कोरोना...

बागलुङमा एक बर्षकी बालिकासहित ८ जना संक्रमित थपिए

बागलुङ, ११ भदौ– बागलुङमा समुदायका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण...

कोरोना संक्रमण : थप ११ जनाको मृत्यु, ज्यान गुमाउने १७५

काठमाडौं, १० भदौ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो...

थप ८८५ जनामा कोरोना, संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

काठमाडौं, १० भदौ – पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो ।...

लमजुङमा नेपाली सेनाका २० जनामा कोरोना संक्रमण

पोखरा, १० भदौ– लमजुङमा नेपाली सेनामा कार्यरत २० जनालाई कोरोना संक्रमण भएको छ । केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत बागलुङका २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएसँगै भएको ट्रेसिङका क्रममा थप २० जनामा संक्रमण...

-->