शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

८ सय ९९ जना नयाँ कोरोना संक्रमित

काठमाण्डौ, १५ भदौ– नेपालमा थप ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर आज महिला ३ सय ६ र पुरुष ५ सय ९६ जना थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित...

भ्रममा नपरौं : तातोपानीले मात्रै कोरोना जितिन्न

बागलुङ, १५ भदौ– नेपालकै छैटौं कोरोना संक्रमित बागलुङ नगरपालिका वडा नं. ३ की ६५ वर्षिया मनकुमारी पौडेलले कोरोना मुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भनेकी थिईन्– ‘मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।’ धौलागिरी अस्पतालको...

गण्डकीमा थपिए ७ जना सङ्क्रमित

बागलुङ, १५ भदौ– गण्डकी प्रदेशमा सोमबार बिहान ४ जिल्लाका ७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या २ हजार १ सय ४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक तथा गण्डकी...

काठेखोलाका थप एकजना कर्मचारी र बरेङका थप एकमा संक्रमण

बागलुङ, १४ भदौ – बागलुङमा थप दुई जनालाई कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा आईतबार गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाका १–१ जना पुरुषलाई कोरोना पुष्टि भएको हो । संक्रमितको...

आईतवार थपिए हालसम्मकै धेरै संक्रमित

काठमाण्डौ, १४ भदौ– पछिल्लो २४ घण्टामा देशभर हालसम्मकै धेरै अर्थात १ हजार २ सय २१ संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा आज आइतबार देशका सबै ठाउँबाट २ सय...

नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाण्डौ, १४ भदौ– कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप १३ जनाको मृत्यु भएको छ । ललितपुर र महोत्तरीका ३, पर्सामा २, रुपन्देही, भक्तपुर, सप्तरी, मोरङ र नवलपरासीका एक–एक जनाको मृत्यु भएको हो । भक्तपुरमा कोरोना...

बागलुङकी एक स्वास्थ्यकर्मि सहित गण्डकीमा २४ जना थपिए

बागलुङ, १४ भदौ– बागलुङका एक स्वास्थ्य कर्मि सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको बिज्ञप्ती अनुसार बागलुङको तमानखोला गाउँपालिका–२ को स्वास्थ्य संस्थामा काम गर्ने...

पोखरामा आइसोलेसन कक्षको अभाव

पोखरा, १४ भदौ– संक्रमितको संख्या बढ्दै जाँदा पोखरामा आइसोलेसन बेडको संख्याको अभाव देखिन थालेको छ । पछिल्लो समय संक्रमितको दर बढेपछि आइसोलेसन बेडको अभाव देखिएको हो । गण्डकी प्रदेश सरकारको डेडिकेटेड कोरोना अस्पताल पोखरा...

पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमण

काठमाडौं , १३ भदौ – पछिल्लो २४ घन्टामा शनिबार थप ८ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना पुष्टि हुनेमा २ सय ४२ महिला र ६...

एम्बुलेन्सले बिरामी लैजान नमानेपछि शव वाहनमा अस्पताल पुराईयो

रुपन्देही, १३ भदौ – कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले बोक्न नमानेपछि शव वाहनमा अस्पताल पुर्‍याइएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का ४८ वर्षीया संक्रमितमा श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल लगिएको हो । संक्रमितका आफन्तले सुरुमा...

-->