शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आफै पैसा तिरेर पिसिआर गराउन आएका पोखराका डोजर ब्यवसायीमा कोरोना संक्रमण

पोखरा, १७ भदौ – स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित पे क्लिनिकमा परिक्षण गराएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी २४ वर्षीय युवा हुन् । आफै पैसा तिरेर कोरोना परीक्षण गराउन आएका ती...

कोरोना संक्रमित दमौलीकी युवतीको शिक्षण अस्पतालमा मृत्यु

दमौली, १७ भदौ – किड्नीको उपचारका लागि काठमाडौं गएकी व्यास- २ की एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । सुरुमा पीसीआर रिपोर्ट नेगेटिभ देखिए पनि पछि भने उनमा कोरोना संक्रमण देखिएको छ। पारिवारिक श्रोतका...

पोखरामा २० जना प्रहरी सहित गण्डकी थपिए ४५ संक्रमित

बागलुङ, १७ भदौ– पोखरामा २० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका–१७ मा कार्यरत प्रहरीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै पोखराकै वडा नं. १४ का दुई महिला र वडा...

कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, १०६९ थपिए

काठमाडौं, १६ भदौ – मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा...

गण्डकीमा कर्मचारी र पत्रकार सहित ३९ जनामा कोरोना पुष्टि

पोखरा, १६ भदौ – गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालकसहित  थप ३९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् । लमजुङको बेसीशहरका २६ जना,  नवलपुरको बिनयत्रिवेणी र देबचुलीका १० जना, कास्कीको पोखराका दुईजना...

बागलुङका थप एक पुरुषमा कोरोना संक्रमण

बागलुङ, १६ भदौ– बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१० का २५ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी कन्ट्रयाक ट्रेसिङमा...

कोरोनाबाट चितवनमा १८ बर्षिय युवतीसहित ३ को मृत्यु

चितवन, १६ भदौ -कोरोनाबाट चितवनमा एकै दिनमा १८ बर्षिय युवतीसहित ३ को मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष र पूर्वी चितवनको खैरहनी...

पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङलाई कोरोना संक्रमण

लमजुङ, १५ भदौ – नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङलाई कोरोना पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङमा परेका अध्यक्ष गुरुङको स्वाब विहिवार संकलन गरेर पोखरा पठाइएको थियो । पिसिआर परीक्षणको नतिजा सोमवार...

महानगरका मेयर शाक्य र बरिष्ठ चिकित्सक रिजालमा संक्रमण

काठमाण्डौ, १५ भदौ– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई र बरिष्ठ चिकित्सक भोला रिजाल दम्पत्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबार आएको पिसिआर परीक्षणको रिपोर्टबाट उनमा कोरोना पुष्टि भएको हो । शाक्यले हिजो आइतवार...

दुई वडाअध्यक्ष सहित ६ जनाले जिते कोरोना

बागलुङ, १५ भदौ– कोरोना संक्राण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसनमा रहेका ६ वर्षिय बालकसहित ६ जनाले कोरोना जितेका छन् । आईतबार संकलन गरिएको संक्रमितहरुको स्वाबको नतिजा नेगेटिभ आएको गण्डकी प्रादेशिक प्रयोगशालाले जनाएको छ । अस्पतालको आईसोलेसनमा...

-->