गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण
गोरखा, २१ भदौ – गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भएर शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि...
गण्डकीका प्रहरी प्रमुख डिआइजी अर्याललाई कोरोना संक्रमण
पोखरा, २१ भदौ – डिआइजी घनश्याम अर्याललाई कोरोना संक्रमण भएको छ। नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी अर्याललाई आइतवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक्ट ट्रेसिङका आधारमा अर्याललाई आइतबार...
काठेखोलाका तीन जनामा कोरोना संक्रमण
बागलुङ, २१ भदौ– बागलुङको काठेखोला गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आइतबार काठेखोला गाउँपालिका वडा नं. ६ का ४६ वर्षिया एक महिला, २१ वर्षिय...
चीनमा निर्मित कोरोनाविरुद्धको खोप ८ देशमा परीक्षण गरिंदै
काठमाडौं, २१ भदौ – विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्न चीनले बनाएको खोप परीक्षण गर्न विभिन्न ८ मुलुकले अनुमति दिएका छन्। सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। सर्बियामा...
२४ घन्टामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, २० भदौ – पछिल्लो २४ घन्टामा १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
गण्डकीमा थपिए ४४ संक्रमित, बागलुङमा प्रहरी सहित ३ मा कोरोना
पोखरा, २० भदौ – गण्डकी प्रदेशमा शनिवार थप ४४ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरामा २२ जना, लमजुङमा १७ जना र बागलुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण...
पोखरामा खुकुलो निषेधाज्ञा भदौ २७ सम्म, महानगरका ३ वडा सिल
पोखरा, २० भदौ – जिल्ला प्रशासन कार्यालय कास्कीले ‘खुकुरो निषेधाज्ञा’ भदौ २७ गतेसम्म कायम राख्दा पोखरा महानगरका ३ वटा वडाका विभिन्न ठाउँहरु भने सिल भएका छन् । कास्की प्रशासनले शुक्रबार अर्को सूचना जारी गर्दै...
अंक गणितमा गण्डकीको कोरोना
पर्वत, २० भदौ – कुल संक्रमितको संख्या २ हजार ४ सय ३ रहेको गण्डकीमा १ हजार ७ सय ७३ जनालाई निको भएको छ । शुक्रबार साँझसम्म १८ जनाको कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु भएको...
कोरोनाको ‘हटस्पट’ बन्दै पोखरा
पोखरा, २० भदौ- पोखरा महानगरका ३ वटा वडाका विभिन्न स्थान सिल हुने भएको छ । शुक्रबार तीनवटै वडाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि नै लागू हुने गरि एक हप्तासम्मको लागि वडाका...
२४ घन्टामा १ हजार ३ सय ५९ जना कोरोना भाइरस संक्रमित
काठमाडौं, १९ भदौ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो । २४ घन्टाको अध्यावधिक विवरण...