बागलुङ, १९ भदौ– गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४० जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य...
पाँच दिनसम्म पनि घरमै कोरोना संक्रमित
तनहुँ, १९ भदौ– भानु नगरपालिका–६ का ३८ बर्षिय पुरुषलाई आईतबार कोरोना संक्रमणको पुष्टी भयो । घरमै अलग्गै कोठामा बसेका उनलाई बुधबार मात्रै जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा ल्याईयो । ‘पहिला...
कोरोनाबाट तनहुँकी ९२ बर्षिया बृद्धाको मृत्यु
फाईल फोटो
तनहुँ, १८ भदौ– काठमाडौँंमा उपचार गराईरहेकी तनहुँकी एक जना बृद्धाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । म्याग्दे गाउँपालिका–१ स्थायी घर भएकी ९२ बर्षिया बृद्धाको काठमाडौँस्थित शसस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।...
पछिल्लो २४ घण्टामा थपिए १ हजार २२८ संक्रमित
काठमाडौं, १८ भदौ – पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार...
प्रहरीको शसस्त्र गणमा खाना खाएका गण्डकीका सांसदलाई कोरोना संक्रमण पुष्टि
पोखरा, १८ भदौ – गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विधायन समितिका सभापतिसमेत रहेका रेग्मीले चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो...
बागलुङकी एक महिलासहित गण्डकीमा ८ जना थपिए
बागलुङ, १७ भदौ– बागलुङको गलकोट नगरपालिका–७ मल्मकी एक महिला सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ बर्षिया ती महिलाको भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकी थिईन । लमजुङको बेसिशहर...
उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय
काठमाडौं, १७ भदौ – उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि...
बागलुङमा शर्तसहित निशेधाज्ञा खुकुलो बनाईयो
बागलुङ, १७ भदौ– समुदाय स्तरमा कोरोना संक्रमण पुष्टी भएपछि गत भदौ २ गते देखि लगाइएको निशेधाज्ञा खुकुलो भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २७ गते...
देशभर थपिए ११ सय २० जना कोरोना संक्रमित
काठमाण्डौ, १७ भदौ– पछिल्लो २४ घण्टामा देशभर ११ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्याक डाक्टर जागेश्वर गौतमले यसबारेमा जानकारी हुन् । उनले बुधबार भएको नियमित...
धौलागिरी अस्पतालले थाल्यो प्लाज्मा थेरापीको तयारी
बागलुङ, १७ भदौ– ‘जहाज चढेर उपचारका लागि जानेले लिन खोज्लान् भनेर मैले सार्वजनिक रुपमा प्लाज्मा दिन्छु भनेकी छैन, तर कोही दिनदुखीको ज्यान बचाउन सक्ने अवस्थामा म प्लाज्मा दिनका लागि तयार छु’ जैमिनी नगरपालिकाबाट धौलागिरी...