आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

थप १२ सय दुई जनामा संक्रमण पुष्टि

काठमाण्डौ, २७ भदौ– देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन् । सधैँझैँ नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले यसबारे...

पोखरामा दाहसंस्कारपछि कोरोना पुष्टि, मलामीलाई त्राहित्राहि

पोखरा, २७ भदौ– पोखरामा दाहसंस्कारपछि मात्रै एक महिलाको पीसीआर रिपोर्ट पोजेटिभ अर्थात् उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यहाँको फिस्टेल अस्पतालमा शुक्रबार मृत्यु भएकी ४५ वर्षीया महिलाको शनिबार मात्रै गण्डकी स्वास्थ्य विज्ञान...

गण्डकीमा आज मात्रै ९० संक्रमित थपिए

बागलुङ, २६ भदौ– पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्तापूर्व) कास्की, पर्वत, तनहुँ, लमजुङ, गोरखा र स्याङ्जाका विभिन्न स्थानीय...

शसस्त्र प्रहरीमा कोरोना देखियो, फैलदै तनहुँको भानुमा संक्रमण

तनहुँ, २६ भदौ– कोरोनाको हटस्पट बनेको तनहुँको भानु नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण झनै बढेको छ । शुक्रबार यहाँका १० जनालाई संक्रमणको पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जनाकारी अनुसार भानुको सशस्त्र प्रहरी...

बितेको २४ घण्टामा थप १४ सय ५४ जनामा संक्रमण पुष्टि

काठमाडौं, २६ – पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १४ सय ५४ जना कोरोना संक्रमित बढेका छन् । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ...

गण्डकीमा शुक्रबार थपिए ६५ संक्रमित

बागलुङ, २६ भदौ– शुक्रबार बिहान गण्डकी प्रदेशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्तापूर्व) कास्कि, पर्वत, तनहुँ लमजुङ र स्याङ्जाका बिभिन्न स्थानीय तहमा संक्रमित...

खैरेनीटारमा फलफुल व्यपारीलाई कोरोना, ३८ पसल सिल

खैरेनीटारस्थित खैरेनी माविको सटरलाईन । तस्बीर: ढोरपाटन तनहुँ, २५ भदौ – तनहुँको खैरेनीटार बजारमा फलफुल पसल सञ्चालन गर्दै आएकी महिलालाई कोरोना संक्रमण देखिएपछि यहाँका ३८ पसल शिल गरिएको छ । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माविको...

नेपालमा कोरोना संक्रमित संख्या ५० हजार नाघ्‍यो

काठमाण्डौ, २५ भदौ– बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ ।...

बागलुङका ९ जनासहित गण्डकीमा ४९ संक्रमित थपिए

बागलुङ, २५ भदौ– बागलुङका ९ जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान ६ जिल्लाका ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्ति अनुसार थपिएकाहरूमा कास्कीको...

एक हजार ८१ संक्रमित थपिँदा निको हुने ९ सय १८

काठमाण्डौ, २४ भदौ– बुधबार देशभर एक हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएका जना कोभिड–१९ संक्रमितसँगै देशभरको संख्या ४९ हजार २ सय १९ पुगेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या...

-->