आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा मृत्यु हुने संक्रमितको संख्या ३० पुग्यो

पोखरा, ३० भदौ– कोरोना संक्रमणबाट गण्डकी प्रदेशका थप एक जनाको मत्यु भएको छ । यससँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखाको बारपाकसुलिकोट–८ स्थायी ठेगाना भएकी ६३...

गण्डकीमा कोरोनासँग लड्दै १ हजार १४० जना

पोखरा, ३० भदौ– कोभिड–१९ ले गण्डकीकी अर्की एक महिलाको ज्यान लिएको पुष्टि भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको भरतपुर मेडिकल कजेलमा भएको मृत्युको कारक कोरोना प्रमाणित भएपछि गण्डकीमा संक्रमणबाट मृत्यु...

कोरोना संक्रमणबारे सुरक्षा सर्तकता घट्यो

बागलुङ, २९ भदौ– गत चैतमा लकडाउन गर्नुअघि बागलुङ नगरपालिकासहितका अधिकांस कार्यालय प्रवेशमा हेल्थ डेक्स राखिएको थियो । जिल्ला प्रवेशमा पनि कडाइ थियो । काम विशेषले कार्यालयमा पुग्नेले ज्वरो नाप्ने र सेनिटाइजर लगाएर मात्रै भित्र जान...

देशभर १ हजार १ सय ७० जना नयाँ संक्रमित

काठमाण्डौ, २९ भदौ– देशका विभिन्‍न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८७८ वटा पिसिआर परीक्षण गर्दा उनीहरूमा...

नवलपरासीकी कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा, २९ भदौ– कोभिड–१९ संक्रमित गण्डकीकी अर्की एक महिलाको ज्यान गएको पुष्टि भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको भरतपुर मेडिकल कजेलमा भएको मृत्युको कारक कोरोना प्रमाणित भएपछि गण्डकीमा संक्रमणबाट मृत्यु...

तनहुँ र गोरखामा थपिए २० सङ्क्रमित

पोखरा, २९ भदौ– स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सोमबार दोस्रो विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्ला तनहुँ र गोरखाका थप २० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या ३ हजार...

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

पोखरा, २९ भदौ – कोरोना संक्रमणबाट गण्डकीमा थप एकजनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार बिहान दिएको जानकारी अनुसार ती पुरुषको भदौ २६ गते नै नवलपरासी जिल्लाको मध्यविन्दु–१२,का ६० वर्षीय पुरुषको...

पिसिआरको मुल्य सस्तियो, अव दुई हजारमा परीक्षण

काठमाण्डौ, २८ भदौ– सरकारले कोभिड–१९ संक्रमण पत्ता लगाउनका लागि गरिने पिसिआर परीक्षण शुल्क घटाएको छ । यसअघि अधिकतम चार हजार रुपैयाँ लिने गरिएकोमा अब दुई हजार रूपैयाँमै पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य...

देशभर एक हजार १७३ जना कोरोना संक्रमण मुक्त

काठमाण्डौ, २८ भदौ– पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ३९ जना कोरोना संक्रमित बढेका छन् । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ...

गण्डकीमा थपिए ३२ सङ्क्रमित, लमजुङका १६ जना नेपाली सेनाका जवान

पोखरा, २८ भदौ– आइतबार बिहान गण्डकी प्रदेशका ५ जिल्लाका ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या २ हजार ९३५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बिनोदबिन्दु...

-->