आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अब लक्षण देखिए मात्र कोरोना परीक्षण

पोखरा, ५ असोज– गण्डकी अस्पतालले लक्षण नभएका बिरामीको कोरोना परीक्षण नगर्ने भएको छ । अस्पतालले सोमबार सूचना जारी गर्दै अस्पतालको ज्वरो क्लिनिकले कोभिडको लक्षण प्रमाणित गरेपछि मात्रै परीक्षण गर्ने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले...

बुर्तिबाङमा पाँच स्वास्थ्यकर्मीसहित १४ जनामा संक्रमण

बागलुङ, ५ असोज– बागलुङमा पाँच जना स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ढोरपाटन नगरपालिकाले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको अस्थायी कोभिड अस्पतालका तीन जना र निजी मेडिकलमा काम गर्ने दुई जना...

आईसोलेसनको बसाई जेल जीवन जस्तै – ढुंगाना

बागलुङ, ५ असोज– ३७ दिनको आइसोलेसन बसाईपछि जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । उनको सातौं पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पताल श्रोतले बतायो । पटक...

देशभर एक हजार ३२५ जना संक्रमित थपिए

काठमाण्डौ, ४ असोज–देशभर पछिल्लो २४ घणटामा १३ सय २५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

जिसस बागलुङका प्रमुख ढुंगाना कोरोना मुक्त

बागलुङ, ४ असोज– कोरोना संक्रमण पुष्टि भएर आईसालेसनमा रहेका जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना संक्रमण मुक्त भएका छन् । धौलागिरी अस्पतालको आईसोलेसनमा ३७ दिन उपचारपछि ढुंगाना संक्रमण मुक्त भएका हुन् । उनलाई...

गण्डकीमा आइतबार थपिए ३६ कोरोना संक्रमित

बागलुङ, ४ असोज– गण्डकी प्रदेशमा आइतबार थप ३६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या तीन हजार ४३८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा...

१४४७ डिस्चार्ज हुँदा १२०४ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं, ३ असोज– शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्...

ललितपुरमा थप चार जनाको कोरोनाकै कारण मृत्यु

पोखरा, ३ असोज- पाटन अस्पतालमा तीन जनासहित ललितपुरमा उपचाररत चार जना कोभिड- १९ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १/१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले...

गण्डकीका कोरोना संक्रमितहरु घरमै

पोखरा, ३ असोज– गण्डकीमा शुक्रबार कोरोनाका ५६ जनामा संक्रमण देखिँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार नवलपरासीको देवचुली ११ का ३१ वर्षीय पुरुषको गएराती चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । उनी भदौ...

शनिबार गण्डकीमा १५ संक्रमित थपिए

बागलुङ, ३ असोज– गण्डकी प्रदेशका चार जिल्लामा शनिबार बिहानै थप १५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका समेत गरी प्रदेशमा संक्रमितहरुको संख्या तीन हजार ३५१ पुगेको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. बिनोदबिन्दु...

-->