पोखरा, ८ असोज – कास्कीको पोखरा कोरोना संक्रमित र कोरोनाबाट मृत्यु हुनेको संख्या बढी रहेको प्रदेश सदरमुकाम बनेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशिक्षक नवराज शर्माका अनुसार कास्कीमा बुधवार साँझसम्म संक्रमितहरुको...
गण्डकीमा ३१ थपिँदा बागलुङका ८ जना संक्रमित
बागलुङ, ७ असोज– पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको आजको दोस्रो विज्ञप्ती अनुसार गण्डकीका ५ जिल्लामा नयाँ संक्रमित फेला परेका हुन्...
ललितपुर, बाँके र मोरङका पाँच संक्रमितको मृत्यु
काठमाण्डौ, ७ असोज– नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो पटक थप ५ जनाको मृत्यु भएको छ । ललितपुर र बाँकेमा २ ÷२ र मोरङमा एकजना संक्रमितको मृत्यु भएको हो । ललितपुर महानगरपालिका वडा नम्बर २४...
गण्डकीमा थपिए २५ संक्रमित
बागलुङ, ७ असोज– पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार गण्डकीका ७ जिल्लामा नायँ संक्रमित फेला परेका हुन् । क्षयरोग...
स्वेच्छिक आईसोलेसनमा बिरामी, क्लोज कन्ट्याकको मात्रै ट्रेसिङ हुने
बागलुङ, ६ असोज– जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङका ६ जना कोरोना संक्रमित होम आईसोलेसनमा बस्न थालेका छन् । नगरको स्वास्थ्य शाखाले संक्रमितहरुलाई स्वेच्छिक आईसोलेट हुन भनेपछि उनीहरुको इच्छा अनुसारनै होम आईसोलेसनमा बसेका हुन् । होम...
देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भए
काठमाण्डौ, ६ असोज– देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यही समयमा देशभरबाट ८ सय...
खाली भयो धौलागिरि अस्पताल
बागलुङ, ६ असोज– गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा...
गण्डकीमा मंगलवार २४ जना संक्रमित थपिए
बागलुङ, ६ असोज– गण्डकी प्रदेशमा मंगलवार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको तीन फरक बिज्ञप्ती अनुसार प्रदेशका पाँच जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् । बागलुङको बरेङमा भारतबाट...
यातायात खुलेपछि क्वारेन्टाइन व्यवस्थापन चुनौति
बागलुङ, ६ असोज– सोमबार ढोरपाटन नगरपालिकामा १४ जनामा कोरोना संक्रमण देखियो । तीमध्ये २ जना क्वारेन्टाइनमा बसेका छन् । अरु सबै समुदाय स्तरमा देखिएका हुन् । समुदायमा देखिएका कन्ट्रयाक ट्रेसिङका छन् भने तीमध्ये ५...
१ हजार १५४ संक्रमित थपिँदा १ हजार ५ जना घर फर्के
काठमाण्डौ, ५ असोज–नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोनामुक्तसमेत...