आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अहिलेसम्मकै धेरै २ हजार २० जना कोरोना संक्रमित थपिए

बागलुङ, २ असोज– नेपालमा एकैदिन २ हजार २० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २ हजार २० संक्रमित...

गण्डकी प्रदेशका थप ३० जनामा कोरोना संक्रमण

बागलुङ, २ असोज– गण्डकी प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको दोस्रो विज्ञप्ती अनुसार नवलपरासी (बर्दघाट सुस्तापुर्व) २६ जना, तनहुँका २ र कास्कीका दुई जनामा...

गण्डकीका थप ११ जनामा कोरोना संक्रमण

बागलुङ, २ असोज– गण्डकी प्रदेशमा शुक्रवार बिहान थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको कुल संख्या तीन हजार २९१ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु...

देशभरमा थप १२ सय ४६ जनामा कोरोना पुष्टि

काठमाण्डौ, १ असोज– बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे...

गण्डकीमा बिहिबार थपिए २८ संक्रमित

बागलुङ, १ आसोज– गण्डकी प्रदेशमा बिहिबार बिहान मात्रै २८ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको दुई फरक बिज्ञप्तीमा २८ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।...

१ हजार ५ सय ३९ नयाँ सक्रमित

काठमाण्डौ, ३१ भदौ–बितेको २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबारे नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी...

बागलुङका ६ बर्षिय बालकसहित गण्डकीमा ५५ संक्रमित

बागलुङ, ३१ भदौ– गण्डकी प्रदेशमा बुधवार बिहान चार जिल्लाका ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या तीन हजार १७१ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा....

स्वाब दियो, ढुक्कै डुल्यो !

तनहुँ, ३१ भदौ– सोमबार शुक्लागण्डकी–११ का २३ वर्षीय युवकलाई कोरोना संक्रमणको पुष्टी भयो । भारतीय सेनामा कार्यरत उनी विदामा आएर होमक्वारेन्टिनमा बसेका थिए । शुक्रबार स्वाब संकलन गरेर पिसीआर परिक्षणका लागि पोखरा पठाइएकोमा उनको...

मंगलबार एकैदिन १ हजार ४५९ संक्रमित

काठमाण्डौ, ३० भदौ– देशभर गरिएको परीक्षणबाट पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो एक दिनमा ७ हजार २ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।...

मनिपाल अस्पतालमा उपचाररत संक्रमितको मृत्यु

पोखरा, ३० भदौ– गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचाररत ७० बर्षिय पुरुषको मृत्यु भएको हो । उनी पोखरा महानगरपालिका–९ का स्थाई बासिन्दा हुन् ।...

-->