काठमाडौं, १७ असोज – सरकारले सकेसम्म काठमाडौं नआउन आग्रह गरेको छ । काठमाडौंमा कोरोना संक्रमणको दर उच्च रहेको भन्दै सकेसम्म काठमाडौैं नआउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।
नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार...
गण्डकीमा १७ सङ्क्रमित थपिए
पोखरा, १७ असोज- गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...
कास्की, लमजुङ र स्याङ्जामा थपिए ११ संक्रमित
बागलुङ, १६ असोज- गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार लमजुङ, स्याङ्जा र कास्कीमा संक्रमित थपिएका हुन् । लमजुङको सुन्दर बजारका २ जना,...
ल्याब टेक्निसियनलाई कोरोना, जिपी अस्पताल शिल
तनहुँ, १५ असोज– तनहुँको बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा एक जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको छ । अस्पतालमा कार्यरत २५ बर्षीया ल्याब टेक्निसियनलाई बुधबार साँझ कोरोना पुष्टी भएको हो...
बागलुङका ६ जनासहित गण्डकीमा थपिए २६ संक्रमित
बागलुङ, १५ असोज– गण्डकी प्रदेशमा चार जिल्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार, बागलुङ, कास्की, लमजुङ र म्याग्दीमा संक्रमित थपिएका हुन् ।
क्षयरोग...
आज देशभर थपिए १९ सय ११ कोरोना संक्रमित
काठमाण्डौ, १५ असोज– पछिल्लो २४ घण्टायता देशभर १ हजार ९ सय ११ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज देशभरबाट ९ सय ६१...
बागलुङमा कन्ट्याक्ट ट्रेसिङका ४ संक्रमित थपिए
बागलुङ, १५ असोज– कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट बागलुङको काठेखोलामा बिहिबार ४ जना संक्रमित थपिएका छन् । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जाका २४ वर्षिय पुरुष, वडा नं. ७ रेशका २० र ४३ वर्षका पुरुष...
बागलुङका ६ जनासहित गण्डकीमा ११ संक्रमित थपिए
बागलुङ, १५ असोज– बागलुङका ६ जनासहित गण्डकी प्रदेशमा बिहिबार बिहानै ११ जना कोरोना संक्रमित थपिएका छन् । बागलुङको निसीखोला गाउँपालिकाका ३ जना, गलकोट नगरपालिकाका ३ जना,पूर्वि नवलपरासीको देवचुलीका १ जना र कावासोतीका चार जनामा...
देशभर थपिए १ हजार ५ सय ५९ कोरोना संक्रमित
काठमाण्डौ, १४ असोज– पछिल्लो २४ घण्टामा देशभर संक्रमित १ हजार ५ सय ५९ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले बताएअनुसार देशभरबाट १ हजार ५७ जना...
बागलुङमा नेपाली सेना र पोखरामा प्रहरीका जवानसहित गण्डकीमा ४४ जनामा संक्रमण पुष्टि
बागलुङ, १४ असोज– गण्डकी प्रदेशमा बुधबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ६ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...