जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित बागलुङमा ११ संक्रमित थपिए
बागलुङ, २४ असोज– बागलुङमा जनप्रतिनिधि र स्वास्थ्यकर्मि सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिकाका एक जना पुरुष जनप्रतिनिधि र एक जना महिला स्वास्थ्यकर्मिमा संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिकाका...
अनुगमनमा कडाइ, आईसोलेसन नबसे ६ महिना जेल
काठमाण्डौ, २३ असोज– संक्रमण पुष्टि भएका बिरामी यत्रतत्र हिँड्न थालेपछि सरकारले कडाईका साथ अनुगमन गर्न माताहतका निकायलाई निर्देशन दिएको छ । संक्रमितहरुले आइसोलेसनको नियम पालना नगरेको गुनासो बढेपछि सरकारले कडाइका साथ अनुमगन गर्न सम्बन्धित...
नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो
काठमाण्डौ, २३ असोज– बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको छ ।...
गण्डकीका ८ जिल्लामा ७४ संक्रमित थपिए
बागलुङ, २३ असोज– गण्डकी प्रदेशमा शुक्रबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ८ जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको...
बागलुङमा फेरी बढ्यो कोरोना संक्रमण
बागलुङ, २३ असोज– बागलुङमा एक सातामा कोरोना संक्रमणको दर बढेको छ । सार्वजनिक यातायात खुला भएपछि संक्रमणको दर बढेको हो । असोज पहिलो साता अधिकांश आइसोलेसन खाली भएका थिए । तर सार्वजनिक यातायातमा भारतसहित...
बिहिबार थपिए ४ हजार ३ सय ६४ संक्रमित
काठमाण्डौ, २२ असोज– पछिल्लो एक दिनमा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ३ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या ९८ हजार ६३७ पुगेको...
‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण गर्ने सरकारको तयारी
काठमाण्डौ, २१ असोज– सरकारले कोरोना परीक्षण ‘एन्टिजेन’ किटमार्फत गर्ने भएको छ । नेशनल गाइडलाइन परिवर्तन गर्दै कोरोना परीक्षण ‘एन्टिजेन’ किट सुरु गरिएको मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।...
एकै दिनमा ३ हजार ४३९ संक्रमित, घर फर्किने घटे
काठमाण्डौ, २१ असोज– बितेको २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । योसँगै नेपालमा हालसम्म...
म्याग्दी, २१ असोज– म्याग्दीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । घर विदामा काठमाण्डौ गएर फर्किएका नेपाली सेनाका जुनियर अधिकृतमा रुघाखोकी र ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको टोलीले स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा...
२९ जना सेनासहित गण्डकीमा थपिए ५८ संक्रमित
बागलुङ, २१ असोज– बागलुङमा कार्यरत २७ जना र बेनीका २ जना नेपाली सेना सहित गण्डकी प्रदेशमा बुधबार ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको तीन फरक बिज्ञप्तीमा...