आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२४ घण्टामा २ हजार ३ सय ४० जना कोरोनामुक्त

काठमाण्डौ, २० असोज–पछिल्लो २४ घण्टामा थप एक हजार ५५१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । गौतमका अनुसार पछिल्लो २४...

गण्डकीमा थपिए २५ संक्रमित

बागलुङ, २० असोज– गण्डकी प्रदेशमा मंगलबार मात्रै थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको दुई फरक बिज्ञप्तीमा उल्लेख भए अनुसार गण्डकीका पाँच जिल्लामा संक्रमित थपिएका हुन् ।...

आज मात्रै थपिए २४ सय ४० कोरोना संक्रमित

काठमाण्डौ, १९ असोज– पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार आज १ हजार १ सय ३३...

गण्डकीमा थपिए २७ जना कोरोना सङ्क्रमित

बागलुङ, १९ असोज–गण्डकी प्रदेशमा सोमबार बिहान थप २७ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या चार हजार २०२ पुगेको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखरामा...

दमौली अस्पतालका मेसुलाई कोरोना, जिपी अस्पतालमा सेवा सुचारु

तनहुँ, १८ असोज– दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेटलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार आईतबार दमौली अस्पताका ३५ बर्षीय मेसुलाई संक्रमणको पुष्टी भएको हो । मेसुसंगै ४६ बर्षीया सरसफाई...

गण्डकीमा एकै दिन थपिए ११६ संक्रमित

बागलुङ, १८ असोज– गण्डकी प्रदेशमा आईतवार एकै दिन १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा संक्रमण देखिएको हो । पछिल्लो विवरण अनुसार बागलुङमा नेपाली सेनामा कार्यरत...

पछिल्लो २४ घण्टामा थपिए २२ सय ५३ कोरोना संक्रमित

काठमाण्डौ, १८ असोज– पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक गर्ने मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरबाट १ हजार ३...

गण्डकीका थप ३८ जनामा संक्रमण पुष्टि

बागलुङ, १८ असोज– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सया ९७ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराले आईतवार जारी गरेको दोस्रो प्रेस बिज्ञप्ती अनुसार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।...

गण्डकीमा कोरोनाका कारण एक जनाको मृत्यु

पर्वत, १८ असोज– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या ३४ पुगेको छ। निर्देशनालयका अनुसार पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिका–२ दुम्कीबासको ३६ वर्षीय पुरुषको मृत्यु भएको हो। असोज...

प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

काठमाडौं, १७ असोज – प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र...

-->