आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकी प्रदेशका थप १ सय २६ मा कोरोना

पोखरा, २६ असोज–गण्डकी प्रदेशमा सोमबार थप १ सय २६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी सोमबारको पहिलो विज्ञप्तिअनुसार नयाँ थपिएकासँगै प्रदेशमा संक्रमितको सङ्ख्या चार...

 पैसा र फोनमा एक महिना कोरोना भाइरस रहने तथ्य

काठमाडौं, २६ असोज– कोभिड–१९ गराउने भाइरस विभिन्न बस्तु तथा सतहमा झण्डै एक महिना सम्म बाँच्न र संक्रमण गर्न सक्ने अनुसन्धानबाट फेला परेको छ । अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीले हालै गरेको अनुसन्धानले कोरोना भाइरस पैसा,...

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

काडमाण्डौ, २५ असोज– शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना संक्रमण भएको छ । शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका पोखरेललाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण शनिबार...

१२ हजार ४२७ पिसिआर परीक्षण गर्दा २ हजार ७१ संक्रमित

काठमाण्डौ, २५ असोज– बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप दुई हजार ७१ जनामा कोरोना पुष्टि भएको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ छ । स्वास्थ्य तथा...

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाण्डौ, २५ असोज–पछिल्लो पटक विभिन्न जिल्लामा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विगत २४ घण्टामा सबै भन्दा धेरै चितवनका पाँच जना, बुटवलका चार जना, सुनसरीका ३ जना, मोरङ र बाँकेका दुई...

बागलुङका ३६ सहित गण्डकीमा ६२ संक्रमित थपिए

बागलुङ, २५ असोज– बागलुङका ३६ जनासहित गण्डकी प्रदेशमा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा नेपाली सेना, प्रहरी, हिरासतमा रहेका एक जना, व्यवसायी र अदालतका कर्मचारी सहित थप ३६ जनालाई कोरोना संक्रमण...

गण्डकी प्रदेशमा शनिवार रातीसम्म थपिए ७५ जना सङ्क्रमित

पोखरा, २५ असोज– गण्डकी प्रदेशमा शनिवार थप ७५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या चार हजार छ सय ९२ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम...

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं,२४ असोज – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। आफूलाई संक्रमण भएको जानकारी मन्त्री भट्टराईले सामाजिक सञ्जालबाट दिएका छन्।  आज शनिबार गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको...

एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ, २४ असोज– पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस ९कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । न्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै...

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुग्यो

बागलुङ, २४ असोज– गण्डकी प्रदेशमा कोरोना संक्रमण भएका दुई जनाको मृत्यु भएको छ । स्याङ्जा जिल्ला आँधिखोला–६ स्थायी ठेगाना भई बुटवल बस्दै आएका ८१ वर्षिय पुरुष र पूर्वी नवलपरासीको गैंडाकोट–१ का ३६ वर्षिय संक्रमित...

-->