आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

३१ सय ६७ जना थपिए, १८ सय मुक्त भए

काठमाण्डौ, १ कार्तिक– पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज...

हिड्दा हिड्दै रोकियोे वैदेशिक यात्रा

पछिल्लो सात महिनादेखी बन्द भएकोे वैदेशिक रोजगारको लागि प्रदान गरिने श्रम स्वीकृतीको कार्यालय खुलेको थियो । श्रम स्वीकृती बनाई उडिहाल्ने, नेपाल धेरै बस्नु नपर्ने भन्ने खबरले म निकै खुसी थिए । नहुनु पनि कसरी...

व्यारेकहरुमा बढ्दो संक्रमण

बागलुङ, ३० असोज– दुइ सातादेखि बागलुङका व्यारेकमा कोरोना संक्रमण तीव्र भएपछि त्यसको रोकथाम र सर्तकताबारे चासो र चिन्ता बढेको छ । उपल्लाचौरस्थित नेपाली सेनाको २३ नम्बर बाहिनीमा बढी संक्रमित देखिएका छन् भने प्रहरीमा पनि...

पोखराको निजी ल्याबबाट पनि अब पीसीआर परीक्षण

पोखरा, ३० असार– पोखरामा निजी ल्याबले पनि पीसीआर परीक्षण सुरु गरेको छ । पोखराको न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले निजी क्षेत्रबाट गण्डकीमै पहिलोपटक कोरोना संक्रमण भए–नभएको जाँच ( पीसीआर) थालेको हो...

कोरोना संक्रमणबाट मृत्यु: गलत को ! सरकार कि सेना ?

काठमाडौं, ३० असोज – विश्वभरी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको तथ्यांक फरक फरक पाइएको छ । यसले तथ्यांक लुकाउने सरकार कि बंगाउने नेपाली ेसेना को दोषी भन्ने गम्भीर...

आज रातीदेखि बागलुङका शक्तिपिठहरुमा निशेधाज्ञा

बागलुङ, ३० असोज– जिल्ला प्रशसन कार्यालय बागलुङले शुक्रबार रातीदेखी जिल्लाभर शक्तिपिठहरुमा प्रवेश निषेध गरेको छ । शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकपछि प्राप्त सुझावका आधारमा शुक्रबार राती १२ बजेदेखि...

शुक्रबार थपिए ४ हजार ३ सय ९२ कोरोना संक्रमित, ३ हजार ५ सय २२ डिस्चार्ज

काठमाण्डौ, ३० असोज– पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर...

बागलुङ संक्रमित एक पुरुषको पोखरामा मृत्यु

बागलुङ, ३० असोज– बागलुङका २५ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । जिल्लाको ढोरपाटन नगरपालिका–७ का ती पुरुषको पुरुषको असोज २९ गते राती मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा निधन...

गण्डकीमा शुक्रबार बिहानै थपिए ७८ सङ्क्रमित

बागलुङ, ३० असोज– गण्डकी प्रदेशमा शुक्रबार बिहान ६ जिल्लाका ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको संख्या पाँच हजार ४३४ पुगेको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र...

बिहिबार ३७ सय ४९ थपिए, ३५ सय ६४ जनाले कोरोना जिते

काठमाडौं, २९ असोज– पछिल्लो २४ घण्टामा देशभर ३७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना...

-->