आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मंगलबार थपिए तीन हजार ९३ कोरोना संक्रमित

काठमाण्डौ, ४ कार्तिक– मंगलबार देशभर तीन हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा यसबारे जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले देशभर सक्रिय संक्रमितको...

समुदायमा संक्रमणः स्वाब दिएर यात्रा गरेकालाई हुने गरेको छ संक्रमण पुष्टी

बागलुङ, ४ कार्तिक– बागलुङको जैमिनी नगरपालिका ७ की ४९ बर्षिय महिला पाठेघरको अपरेशनकालागि छोरी ज्वाई लिएर साता अघि चितवन पुगिन् । चितवन मेडिकल कलेजले उनीहरुको कोरोना परीक्षणकालागि पिसिआर गरायो । अस्पतालमा बिरामीको चाप बढी भएकोले...

अस्पतालले फर्कायो, संक्रमितको घरमै निधन

पोखरा, ४ कार्तिक– गण्डकीमा कोरोनाबाट संक्रमितको संख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार गण्डकीका २ जनाले कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं. १३ घर भई...

सेना, प्रहरी र जनप्रतिनिधि सहित बागलुङमा २० जना संक्रमित थपिए

बागलुङ, ३ कार्तिक– बागलुङमा नेपाली सेनाका एघार जना र एक जना जनप्रतिनिधि सहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरु प्रहरी र सहकारीका कर्मचारी समेत छन् । क्षयरोग उपचार...

नेपालमा सक्रिय संक्रमित ४० हजार नाघे

काठमाण्डौ, ३ कार्तिक– पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय ९० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २३...

पर्वतमा कोरोना संक्रमितको पहिलो मृत्यु

पर्वत, ३ कात्तिक– पर्वतमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नं. १३ घर भई पर्वतको कुस्मा नगरपालिका वडा नं. ५ मेलमिलापचोकस्थित होम आइसोलेसनमा रहेकी ४८ वर्षिया महिलाको आइतबार साँझ...

गण्डकीमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङ, ३ कार्तिक– गण्डकी प्रदेशमा सोमबार बिहान थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको संख्या पाँच हजार ७८६ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदविन्दु शर्माले...

आज थपिए २९ सय ४२ संक्रमित

काठमाडौं, २ कार्तिक पछिल्लो २४ घण्टामा देशभर थप २९ सय जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अद्यावधिकसम्बन्धी नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएअनुसार आज देशभर २३ सय...

गण्डकीमा आईतवार मात्रै थपिए ९७ जना संक्रमित

बागलुङ, २ कार्तिक– गण्डकी प्रदेशसमा आईतवार दिउँसो सम्म थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पाँच वटा फरक फरक बिज्ञप्तीमा उल्लेख भएअनुसार प्रदेशका सात जिल्लामा संक्रमित...

बागलुङमा थप पाँच जनामा संक्रमण

बागलुङ, २ कार्तिक– बागलुङमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका ४८ बर्षिया पुरुष, वडा नं. ६ का ४७ र २८ बर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । उनिहरु...

-->