आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना भाईरससँग लड्न कस्तो खानेकुरा उपयोगी ?

कोरोना भाइरस विरुद्ध हाल सम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । त्यसैले अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यकै गर्भमा छ । यद्यपि जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले...

कोरोनाविरुद्ध आफन्तको भर

२०७७ कार्तिक २ गतेबाट संक्रमितको उपचार खर्च संक्रमित आफैले गर्नुपर्ने सरकारी निर्णयको हवाला दिंदै प्रकाशनमा आएका समाचारले अब हामीलाई सचेत गराउला र ? आफ्नो मान्छे आफ्नै हुन्छ, मर्दा पर्दा चाहिन्छ भन्ने सुनिन्थ्यो र देखिन्थ्यो, अनि...

एकजना सङ्क्रमित भेटिएपछि चीनको एउटा शहरका ४७ लाखको परीक्षण गरिँदै

चीनको काशगार शहरमा एकजनामा कोरोना संक्रमण भेटिएपछि त्यो शहरका पुरै वासिन्दामा कोरोना भाइरसको परीक्षण गर्दैछ । अहिले त्यहाँका सवै विद्यालयहरू बन्द गराइएका छन् र परीक्षणमा निगेटिभ रिपोर्ट नआएसम्म त्यहाँका बासिन्दालाई शहर छोड्ने अनुमति दिइएको...

कोरोनाबाट गण्डकीमा थप चारजनाको मृत्यु, २५२ संक्रमित थपिए

पोखरा, १० कात्तिक – गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ७११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण...

आईतवार संक्रमित भन्दा निको हुनेको संख्या धेरै

काठमाण्डौ, ९ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर थप २८ सय ५६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ। त्यस्तै हाल सक्रिय...

गण्डकीमा कोरोनाका कारण थप तीन जनाको मृत्यु

बागलुङ, ९ कात्तिक-गण्डकी प्रदेशमा कोरोना भाईरस (कोभिड १९) का कारण थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आईतवार बिहानै जारी गरेको बिज्ञप्तीमा थप तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।...

गण्डकीमा छ हजार ४५९ सङ्क्रमित पुगे

पोखरा, ८ कात्तिक- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५९...

देशभर थपिए २२२५ कोरोना संक्रमित

काठमाण्डौ, ८ कात्तिक- देशभर पछिल्लो २४ घण्टामा २ हजार २ सय २५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयले आज प्रकाशित गरेको नेपालमा कोरोनासम्बन्धी पछिल्लो अपडेटअनुसार आज देशभरबाट ८ सय ४६ संक्रमित...

नगर स्वास्थ्य शाखाका उप–संयोजक डिल्ली आचार्यलाई कोरोना संक्रमण पुष्टि

बागलुङ, ८ कात्तिक-बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका उप संयोजक डिल्लि चाआर्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । लक्षण देखिए पछि उनको स्वाव परीक्षणका...

पछिल्लो २४ घण्टामा थपिए ४ हजार ४ सय ९९ कोरोना संक्रमित, २ हजार ६ सय ६८ डिस्चार्ज

काठमाडौँ, ७ कार्तिक- पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका...

-->