आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोना संक्रमणबाट बागलुङ गलकोटका ७२ बर्षीय पुरुषको मृत्यु

पोखरा, १३ कात्तिक- कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण बागलुङ गलकोट नगरपालिका-३ का ७२ बर्षीय पुरुषको निधन भएको हो । कोरोना संक्रमित ती पुरुषको बिहिबार साँझ...

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ कात्तिक – पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि...

पर्वतका सङ्क्रमित पुरुषको पोखरामा मृत्यु

पर्वत, १३ कात्तिक- बुधवार मात्रै कोरोना सङ्क्रमणको पुष्टि भएका पर्वतका एक पुरुषको बिहीबार नै मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा कास्कीको पोखरामा रहेको चरक मेमोरियल अस्पतालको आइसियुमा...

रुपन्देही र पाल्पामा थप ४ जना कोरोना संक्रमितको मृत्यु

बुटवल, ११ कात्तिक – रुपन्देही र पाल्पामा  थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीका ३ जना र एक जना पाल्पाका हुन। बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत बुटवल १३ का ५२...

५ सय ७० संक्रमित थपिए, ३ हजार १ सय ६८ डिस्चार्ज भए

काठमाडौं, ११ कात्तिक – पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा...

दशैं मनाउन आएका युवामा कोरोना संक्रमणपछि धम्जा गाउँ सिल

बागलुङ, ११ कात्तिक – दशैं मनाउन घर आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा गाउँ पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन...

पर्वतको जलजलाले सुरु गर्यो ‘एक घर-एक पिसिआर जाँच’ अभियान

बेनी, ११ कात्तिक – पर्वतको जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा कोरोना परीक्षणलाई व्यापक बनाउन भएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पिसिआर जाँच’...

म्याग्दीका १२ सक्रिय संक्रमित होम आइसोलेसनमा

बेनी, ११ कात्तिक – म्याग्दीमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि जिल्लाभित्र रहेका १९ जना संक्रिय संक्रमित मध्य...

कोरोना कालमा स्वदेश फर्किए १ लाख २२ हजार नेपाली

काठमाडौं, ११ कात्तिक – कोरोना भाइरस सङ्क्रमणपछि १ लाख २२ हजार बढी नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार १ लाख २२ हजार ५ सय ६३ नेपाली हवाइ उडान मार्फत्...

रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल, ११ कात्तिक- रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । कात्तिक...

-->