शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङका थप दश जनामा कोरोना संक्रमण

बागलुङ, १८ कात्तिक– बागलुङमा दुई जना स्वास्थ्यकर्मीसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ९ जना र बडिगाड गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ...

एकसातादेखि आईसियुमा रहेका संक्रमित पुरुषको मृत्यु

बागलुङ, १८ कात्तिक– धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका कोभिड–१९ संक्रमित पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ का ६६ बर्षिया पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । सघन उपचार कक्षमा भेटिलेटरमा रहेका उनको...

पोखरामा कोरोनाबाट थप एक महिलाको मृत्यु

बागलुङ, १८ कात्तिक– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । सोमबार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा उपचार गराईरहेकी कास्कीका एक महिलाको मृत्यु भएको छ । सघन उपचार कक्षमा...

गोरखाका प्रजिअ भट्टराईलाई कोरोना संक्रमण पुष्टि

गोरखा, १७ कात्तिक – गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वाब परीक्षणको क्रममा सोमबार प्रजिअ भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका...

ओरालो लाग्दै सक्रिय संक्रमितको संख्या

काठमाडौं, १७ कात्तिक– देशभर पछिल्लो २४ घण्टाभित्र २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित...

गैंडाकोटका नगर प्रमुख छत्र पौडेललाई कोरोना पुष्टि

नवलपुर, १७ कात्तिक– नवलपुरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा भएको स्वाव परीक्षणमा नगर प्रमुख पौडेललाई संक्रमण पुष्टि भएको हो । नगर प्रमुख पौडेलका अनुसार सामान्य ज्वरो...

कोरोना संक्रमित देवचुलीका एक पुरुषको मृत्यु

नवलपुर, १७ कात्तिक– नवलपुरको देवचुलीका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । देवचुली ११ धारापानीका ८० बर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्तिक १२ गते स्वास्थ्यमा समस्या आई...

स्वाब दिएर जथाभावी यात्रा

बागलुङ, १७ कात्तिक– बागलुङ सदरमुकामस्थित एक बैंकका कर्मचारीले स्वाब परीक्षणका लागि दिएर दशै मनाउन चितवन हानिए । उनी चितवन पुगेको दोश्रो दिन कोरोना पोजेटिभ देखिएको खबर आयो । त्यसअघि उनले धेरै मनिस भेटे । सँगै...

गण्डकीमा कोरोना कहर : भरिँदै आइसीयू बेड

पोखरा, १७ कात्तिक– गण्डकी स्वास्थ्य निर्देशनालयले कोरोना संक्रमितको उपचारको लागि आइसीयू र भेण्टिलेटरको तत्काल अभाव नभएको जिकिर गरेको छ । आइसीयू र भेण्टिलेटरमा गम्भीर प्रकृतिका बिरामीको उपचार हुन्छ । कोरोनाले सिकिस्त बनाएकाहरुको लागि आइसीयू...

गण्डकीमा हालसम्मकै धेरै आइतबार थपिए ४ सय ३१ सङ्क्रमित

पर्वत, १६ कात्तिक– गण्डकी प्रदेशमा हालसम्मकै धेरै आइतबार एकै दिनमा चार सय ३१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या सात हजार सात सय ४० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी...

-->