बागलुङ, २९ असोज– बागलुङमा ५१ जनासहित गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले बिहिवार बिहानै जारी गरेको बिज्ञप्ती अनुसार बागलुङ नगरपालिकाका ४२ जना पुरुष र ४...
कोरोना संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु
बागलुङ, २८ असोज– कोरोना भाइरसको संक्रमणका कारण बागलुङमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि चरक मेमोरिय अस्पताल पोखराको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका वडा नं. २ का ७७ वर्षिय वृद्वको...
२४ घण्टामा २ हजार ६३८ कोरोना संक्रमित थपिए
काठमाडौँ, २८ असोज– पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म...
कोरोना संक्रमणबाट स्याङ्जाका पुरुषको पोखरामा मृत्यु
पोखरा, २८ असोज – गण्डकीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरामा स्याङ्जाका एक जना पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ती...
पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्लमा कोरोना सङ्क्रमण
पर्वत, २७ असोज– पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतमा कोरोना संक्रमणको पुष्ट एकामध्येका पहिलो उच्च पदस्थ व्यक्ति मल्ल हुन् । उनमा कोरोनाको लक्षण भने देखिएको...
आज ३५५६ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित ३५९१५ पुगे
काठमाडौं, २७ असोज – देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ । मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका...
गण्डकीमा संक्रमितको संख्या पाँच हजार नाघ्यो
बागलुङ, २६ असोज– गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भए पछि प्रदेशमा संक्रमितको संख्या ५ हजार नाघेको छ । स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको आजको पहिलो बिज्ञप्तीमा उल्लेख भएअनुसार कास्की, स्याङ्जा र...
खतरामा स्वास्थ्यकर्मीहरु !
पोखरा, २७ असोज– गण्डकी प्रदेशमा सोमबार १२६ जनामा कोरोना पुष्टि भयो । सोमबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा नवलपुरमा ६१, कास्कीमा २९, तनहूँमा २६, बागलुङमा ७, लमजुङमा २ र स्याङजामा एक जना रहेका छन् ।...
मास्क लगाउन आग्रह गर्दै सुरक्षा समितिको टोली सडकमा
बागलुङ, २६ असोज– कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला सुरक्षा समितिले बजारमा सचेतना अभियान संचालन गरेको छ । समितिले बागलुङ उद्योग बाणिज्य संघको सहकार्यमा व्यवसायीलाई पसलमा बस्दा पनि अनिवार्य मास्क लगाउन आग्रह गरेको हो...
देशभरमा गरी थपिए ४ हजार ४७ जना संक्रमित
काठमाण्डौ, २६ असोज– बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३३ हजार ८८० छ । स्वास्थ्य तथा...