आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रुपन्देही, मोरङ र सुनसरीमा कोरोनाबाट थप ४ जनाको मृत्यु

पोखरा, १४ असोज– रुपन्देही, मोरङ र सुनसरीमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा...

गण्डकीमा थपिए ३३ कोरोना संक्रमित, २० घण्टाको शिशुमा पनि संक्रमण

पोखरा, १४ असोज– गण्डकी प्रदेशमा २० घण्टाको शिशुसहित कोरोनाका ३३ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको दोस्रो प्रेस विज्ञप्ति अनुसार गण्डकीमा संक्रमित थपिएको विवरण सार्वजनिक भएको हो...

सक्रिय संक्रमित २० हजार नाघे

काठमाण्डौ, १३ असोज–देशभर कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै २५ हजार सक्रिय संक्रमित पुगेमा लकडाउन गर्नुपर्ने सिफारिस गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

सोमबार थपिए १३ सय ५१ संक्रमित

काठमाडौं, १२ असोज– देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार आज ७ सय ४२ संक्रमित कोरोनामुक्त...

कोरोना जित्ने ७३ दशमलव ४ प्रतिशत

काठमाण्डौ, ११ असोज– देशभर पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङ प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार देशभरबाट यही समयमा ८...

बागलुङका ३१ सहित गण्डकीमा थपिए ७१ संक्रमित

बागलुङ, ११ असोज– बागलुङका बिभिन्न क्वारेन्टाईनमा रहेका ३१ जनासहित गण्डकी प्रदेशमा आईतवार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ती अनुसार गण्डकीका ४ जिल्लामा संक्रमित थपिएका हुन् ।...

बितेको २४ घण्टामा १२ सय ७ जना नयाँ संक्रमित थपिए

काठमाण्डौ, १० असोज– पछिल्लो २४ घण्टामा १२ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले नियमित मिडिया ब्रिफिङमा यसबारे जानकारी दिएका हुन् । हालसम्म देशभर संक्रमित...

प्रयोगशालाका स्वास्थ्यकर्मिसहित गण्डकीमा थप १५ जना संक्रमित

बागलुङ, १० असोज– पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा काम गर्ने एक जना स्वास्थ्यकर्मि सहित गण्डकी प्रदेशका चार जिल्लामा शनिवार १५ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो विवरण अनुसार कास्की,...

कोरोनाबाट २४ घण्टाभित्र १७ जनाले ज्यान गुमाए

काठमाण्डौ, ८ असोज– कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा बितेको २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो...

थप १४ सय ९७ जना संक्रमित थपिँदा ४ सय ५७ जना डिस्चार्ज

काठमाण्डौ, ८ असोज–पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको...

-->