फाईल तस्विर
बागलुङ, २० साउन– साताअघि भारतबाट बागलुङ बजारमा तीन जना सुटुक्क आए । उनीहरु आएको तेस्रो दिन मात्र बजारबासीलाई थाहा भयो । उनीहरु सामान किन्न गएपछि पसलका मानिसले खबर गरेपछि बागलुङ नगरपालिकाले पिसिआर गरायो...
असार मसान्त : बहाना बन्यो कोरोना जाँचको
बागलुङ, २० साउन– गत जेठ पहिलो साता बागलुङको गलकोटबाट पर्सा गएका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको सम्पर्कमा आएका १ सय ९ जनाको कोरोना जाँच गरियो । गलकोट नगरपालिकाका प्रमुख, उप–प्रमुख...
गण्डकीमा थपिदै संक्रमित, सबैभन्दा बढी नवलपुरमा
पोखरा, २० साउन – गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारसम्ममा गण्डकीमा १ हजार ५३५ जना कोरोना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ । जसमध्ये १३५१ जना...
थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १९ साउन – पछिल्लो २४ घण्टामा नेपालमा ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५०...
कम्तीमा एक मिटरको दुरी कायम गर्न विश्व स्वास्थ्य सङ्गठनको अपिल
काठमाडौं, १९ साउन – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्का विच कम्तीमा पनि एक मिटरको दुरी कायम गर्न अपिल गरेका छन् ।
पछिल्लो समय सरकारले...
तीन दिनमै निको भए स्वास्थ्यकर्मी
बागलुङ, १९ साउन– गत बिहिबार कोरोना संक्रमण पुष्टि भएर धौलागिरी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका जिल्लाको जैमिनी नगरपालिकाका स्वास्थ्यकर्मीको दोस्रो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
गण्डकी प्रादेशि प्रयोगशालामा आईतबार गरिएको परीक्षणमा ५२...
भारतका गृहमन्त्री अमित शाहमा कोरोना संक्रमण
पोखरा, १८ साउन – भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् । उनले ट्विट गर्दै आफू संक्रमित भएको पुष्टि गरेका छन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे उल्लेख गर्दै उनले चिकित्सकको...
अस्पतालको भवन बनाउन आएका मजदुरमा संक्रमण
बागलुङ, १८ साउन– धौलागिरी अस्पतालको भवन निर्माणको कामका लागि शिराहाबाट आएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन १३ गते बागलुङ आएका २५ बर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पतालले...
खाली हुँदै बागलुङका क्वारेन्टाइन
बागलुङ, १८ साउन– कोरोना प्रभावित क्षेत्रबाट आउनेको संख्या घटेसँगै बागलुङका क्वारेन्टाईनहरु खाली हुन थालेका छन् । भारत र तेस्रो मुलुकबाट आउनेहरुको संख्या पछिल्लो दुईसाता यता ह्वात्तै घटेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।
एकैदिन तीन...
कोरोनाबाट थप एक महिलाको मृत्यु
काठमाडौं, १८ साउन– वीरगञ्जको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु...