शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१७ दिनको आइसोलेसन बसाईपछि २ संक्रमित डिस्चार्ज

बागलुङ, ३१ जेठ– संक्रमण पुष्टि भएर पनि कुनै लक्षण नदेखिएका बागलुङको तमानखोला गाउँपालिकाका दुई युवा अस्पतालबाट डिस्चार्ज भएका छन् । गत जेठ १४ गते धौलागिरी अस्पतालको आईसोलेसनमा भर्ना भएका तमानखोलाका २१ बर्षिय दुई युवालाई...

धौलागिरीमा कोरोना प्रयोगशाला : हल्ला र वास्तविकता

फाईल तस्विर बागलुङ, ३१ जेठ– कोरोना परीक्षण गर्न क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला पोखरा पठाउँदा रिपोर्ट आउन हप्तादिन लाग्न थालेपछि बागलुङका स्थानीय तहले संयुक्त रुपमा जिल्लामै प्रयोगशाला स्थापनाको उद्घोष गरे । लामो समय...

पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ३१ जेठ – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको...

कोरोना संक्रमितको संख्या पाँच हजार नाघ्यो

बागलुङ, ३० जेठ– शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म ८ सय ७७ जना कोरोना...

नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण

पोखरा, ३० जेठ– गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणका क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्वमा थप ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

एकाविहानै थपिए गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित

पोखरा, ३० जेठ – शुक्रवार विहानै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।...

गण्डकीका १६६३ को स्वाब प्रयोगशालामा !

पोखरा, २९ जेठ – गण्डकी प्रदेशको गोरखाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । उनीहरुको स्वाब संघी राजधानी काठमाडौंको राष्ट्रिय प्रयोगशालामा...

कोरोनाकै इपिसेन्टरमा चुलिंदै चुनौती

बागलुङ, २८ जेठ– पछिल्लो समय कोरोना भाइरसको केन्द्रजस्तो बनेपछि ग्रामीण क्षेत्रका गाउँपालिकामा व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्लाबाट सहज सहयोग नपाएको समेत उनीहरुले गुनासो गर्न थालेका छन् । बडिगाड गाउँपालिकामा १५ जना, निसीखोलामा ६ जना...

७२ जिल्लामा संक्रमण फैलियाे, संख्या ४ हजार नाघ्याे

काठमाण्डौ, २७ जेठ– नेपालमा मंलवार सम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंलवार कोरोना पुष्टि भएकाह ३ सय २३ जनामा केही अहिले सम्म कोरोना संक्रमण नदेखिएका जिल्लाका समेत...

संक्रमितमा लक्षण छैन्, शंकास्पदको रिपोर्टनै आएन

बागलुङ, २७ जेठ– पखाला र ज्वरोले च्यापेका बागलुङ नगरपालिका–१३ का २३ बर्षिय युवा क्वारेन्टाईनबाट धौलागिरी अस्पतालको आईसोलेसनमा ल्याएको तीन दिनमा निको हुँदैछन् । गलकोट नगरपालिकाका अर्का एक युवामा उच्च ज्वरोसहित सुख्खा खोकी थियो ।...

-->