सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

तीन महिनाभित्र फेवातालको अतिक्रमण हटाउने कार्य सुरु गरिने

पोखरा / सरकारले पोखराको फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने जनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरिएका १०० कार्यसूचीमा यो कुरा उल्लेख गरिएको छ । फेवा संरक्षित...

‘कर तिर्नेलाई राज्यले लगानी बढाउनुपर्छ’

बागलुङ/दोश्रो आर्थिक गणनाले देशको कुल गार्हस्थ उत्पादनको अवस्था पत्ता लगाउने सरोकारवालाले विश्वास व्यक्त गरेका छन् । सरकारले ल्याएको आर्थिक गणना २०८२ ले नयाँ सरकारको विकास खाकालाई सहयोग पुग्ने र राज्यको वास्तविक धरालत पत्ता लगाई...

सत्तामा रास्वपा, सडकमा एमाले

पोखरा/शनिबार नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परे । भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगले सिफारिस गरेको प्रतिवेदनको आधारमा पूर्व...

अर्घौ पौवा नेवाः खलको अध्यक्षमा राजबंशी

लेखनाथ/पोखरा महानगरपालिका वडा नं २६ र २७ अन्तर्गत रहेको अर्घौ पौवा नेवाः खलको १२ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले डिल लाल राजबंशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई वर्षका लागि...

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनको भित्तेपात्रो बिमोचन

पोखरा/गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले नयाँ बर्ष २०८३ सालको भित्तेपात्रो विमोचन गरेको ।शनिवार एशोसिएसनले पोखरामा एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन र सीप परिक्षण गरेकाहरुलाई प्रमाणपत्र बितरण गरेको संयोजक अमृत तिमिल्सिनाले बताए । कार्यक्रममा लाईट...

चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको भित्तपात्रो सार्वजनिक

पोखरा/चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले नया वर्ष २०८३ को भित्तपात्रो सार्वजनिक गरेको छ । समितिले तयार गरेको नया वर्ष २०८३ को वार्षिक भित्तेपात्रो शनिबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतम, संस्थाका...

ओली र लेखक पक्राउमा संंस्थापन कांग्रेस चुप रहँदा देउवापक्षले गर्यो राजनीतिक प्रतिवाद गर्ने निर्णय

काठमाडौं / नेपाली कांग्रेसको संस्थापक्ष चुप रहँदा देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले...

पोखरामा जलाइयो कार्की आयोगको प्रतिवेदन

पोखरा/ अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बिरोध गर्दै नेकपा एमाले निकट विद्यार्थी र युवा संगठनले शनिवार पोखरामा प्रदर्शन गरेका छन । साथै जेन–जी आन्दोलन छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन...

ओलीलाई राखियो ५०१ नं. बेडमा, ‘मुटुको धड्कन केही तलमाथि’

काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा राखिएको छ । ‘एनेक्स वान’ भवनको बेड नम्बर ५०१ मा राखिएको अस्पतालले जनाएको छ । ओली...

ओली र लेखकको गिरफ्तारी गैरकानुनी– एमाले

काठमाडौं/ नेकपा एमालेले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ भन्दै त्यसविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । ओली र लेखक पक्राउपछि आज बिहान...

-->