सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

यस्तो छ बालेनको १५ सदस्यीय मन्त्रिपरिषद, कुन मन्त्रालय कसलाई ?

काठमाडौं / नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सो...

कृष्णगण्डकी किनारमा साढे २ करोड दिप प्रज्ज्वलन

म्याग्दी/विश्व शान्ति तथा महामारी मुक्तिको कामना सहित हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ७ स्थीत जयन्ती मंगला र कालीको संगम स्थल नजिक कृष्णगण्डकी किनारमा साढे दुई करोड दिप शुक्रबार प्रज्ज्वलन गरिएको छ । सम्पूर्ण सष्टिको चराचर...

चैतेदशैं मेलाको आकर्षण स्थानीय उत्पादन (फोटो फिचर)

बागलुङ/देशकै प्रसिद्व धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चैतेदशैं मेला धार्मिक दृष्टिकोणसंगै स्थानीय उत्पादनको बजारीकरणको थलोको रुपमा पनि महत्वपूर्ण मानिन्छ । मेलामा जिल्लाको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघा, धम्जाका किसानले निर्माण गरेका...

बालेनले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं/ रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले शुक्रबार प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्रीमा शपथ ग्रहण गराएका हुन् । यसअघि...

बालेन सरकारमा गण्डकीबाट ३ मन्त्री बन्दै

पोखरा/ आज गठन हुने रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को मन्त्रीमण्डलमा गण्डकील प्रदेशबाट ३ मन्त्री बन्ने भएका छन् । गृह मन्त्रालय, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालय गण्डकीले पाएको हो । गोरखा–१ बाट निर्वाचित सांसद...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी हुँदै

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री...

आज रामनवमी

पोखरा/  चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । यस दिनको अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । रामनवमीको...

आज झन्डै दुई तिहाईको बालेन सरकार

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । उनले आजै पद तथा गोपनीयताको शपथग्रहण गर्ने तयारी छ । प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट निर्वाचित ३६ वर्षीय शाहले...

उज्यालो नेपाल किन राष्ट्रिय पार्टी बनेन् ?

पोखरा/कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले १६५ निर्वाचन क्षेत्रमध्ये १०५ स्थानमा आफ्नो उम्मेदवार खडा ग¥यो । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रक्रिया भंग भएपछि समानुपातिकतर्फ उम्मेदवार खडा गर्नै नपाएको उज्यालो नेपाल पार्टीका कुलमान विजयी हुने...

नदी दोहन गर्नेलाई कारवाही सिफारिस

बागलुङ/दुई साताअघि जिल्ला समन्वय समिति, प्रशासन, बागलुङ नगरपालिकासहितका सरोकारवालाले गरेको अनुगमनले कालीगण्डकी नदीमा दोहन भएको निष्कर्ष निकालेको छ । साथै, दोहन गर्नेलाई कारवाही गर्न नगरपालिकालाई सिफारिस पनि गरेको छ । कालीगण्डकी नदीमा तोकेभन्दा बढी दोहन...

-->