सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

२५ गते पनि कृषि बजारमा आगजनीको तयारी थियो

पोखरा/भदौ २४ गते कफ्र्यू लगाइसकेको अवस्था र सेना परिचालन भइसकेको अवस्थामा पनि पोखराको पृथ्वीचोक नजिकै रहेको कृषि बजारमा आगजनी गर्ने तयारी रहेको खुलेको छ । तर, सेनाले त्यसलाई नियन्त्रणमा लिएको जेनजी आन्दोलनको छानविनको लागि...

गण्डकी प्रदेश लोक सेवा आयोग छैठौं वर्षमा

पोखरा/गण्डकी प्रदेश लोक सेवा आयोगले छैठौं वर्षमा प्रवेश गरेको अवसरमा विगत पाँच वर्षको उपलब्धि, चुनौती र भावी योजनाबारेसार्वजनिक गरेको छ । २०७७ चैत ११ मा स्थापना भएको आयोगले छोटो अवधिमै प्रदेश तथा स्थानीय तहमा...

कांग्रेसको १५औं महाधिवेशन असोज १६ देखि १८ मा गर्ने निर्णय

काठमाडौं / नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बुधवारको बैठकले १५औं महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। कांगेसको...

बागलुङबासीलाई बि.एण्ड.बि अस्पतालमा छुट सम्झौता

बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. २ का सांसद सोम शर्माको अगुवाईमा बागलुङबासीलाई काठमाडौं उपत्यकाको बि. एण्ड. बी अस्पतालमा उपचारमा छुट दिने व्यवस्था गरिएको छ । ललितपुर महानगरपालिकाको ग्वार्कोस्थित बि. एण्ड बि. अस्पताल व्यवस्थापनसँग शर्माले उपचारमा...

बागलुङमा एक हजारका नक्कली नोट फेला

बागलुङ/जिल्लामा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन् । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल बैङ्क लि. बागलुङ शाखाका प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए सपथ, सम्हाले कार्यभार

पोखरा/ प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार शपथ लिएका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपछि रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई शपथ गराएका हुन  । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह...

संक्रमण बढ्न नदिन क्षयरोगी खोजेर उपचारको दायरामा ल्याइने

बागलुङ/विश्व क्षयरोग दिवस बागलुङमा मनाइएको छ । मँगलबार अन्तरक्रिया गरेर प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाको अवस्था, आगामी दिनमा गर्नुपर्ने काम र अहिलेसम्मका प्रगतीबारे जानकारी गराएको थियो । क्षयरोग नियन्त्रणका लागि संक्रमितलाई खोजी गरेर उपचारको दायरामा ल्याउने...

क्षयरोगबाट वर्षमै एक हजार ३९० बिरामीको मृत्यु

पोखरा/गण्डकी प्रदेशमा एक वर्षमा क्षयरोगबाट एक हजार ३ ९० बिरामीको मृत्यु भएको छ । नेपाललाई सन् २०५० सम्म क्षयरोगमुक्त बनाउने लक्ष्य लिइएको अवस्थामा गण्डकी प्रदेश सरकारले क्षयरोग खोजपड्ताल अभियान जारी गर्दा गत वर्ष दुई...

रविले कास्की अदालतमा तारेख धाउनु नपर्ने

पोखरा/सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सबैभन्दा पहिला अभियोगपत्र दायर भएको कास्की जिल्ला अदालतले तारेख धाउनु नपर्ने आदेश दिएको छ । गत पुस गते लामिछानेविरुद्ध कास्की...

मौलीक कला र संस्कृति संरक्षणमा गुठीको साथ : पोखरेल

तस्बिर : नारायण रिजाल बागलुङ/बागलुङ कालीका मन्दिरमा चैत्राष्टमी मेला शुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले मेलाको उद्घाटन गरे । आगामी शनिबारसम्म संचालन हुने मेलालाई मौलीक र ऐतिहासिक बनाउने बागलुङ...

-->