बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश (पूर्णपाठसहित)

पोखरा, २३ जेठ – सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ । आइतवार न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै...

वित्तिय संस्था खोल्दा सयौंको भीड

बागलुङ, २३ जेठ– आइतबारदेखि वित्तिय संस्था खुलाउने डिसिसिएमसीको निर्णयले बजारमा भीड बढेको छ । आइतबार बिहान बागलुङका चोक चोकमा सामान्य समय जस्तै सयौं मानिसको भीड देखिएको थियो । कोरोना संक्रमणको कारण बजार क्षेत्रकै केही...

फिफा ड्रिम प्रोजेक्टलाई माछापुच्छ्रे गाउँपालिकाको सहयोग

पोखरा, २३ जेठ – विश्व फुटबल महासंघ (फिफा) ले कास्कीको भेडावारीमा बनाउन लागेको एन्फा टेक्निकल सेन्टरका लागि माछापुच्छ्रे गाउँपालिकाले सहयोग गरेको छ । करिब करिब ५ सय रोपनी जग्गामा बनाउन लागेको फिफाको ड्रिम प्रोजेक्टमा...

वरिष्ठताको आधारमा संवैधानिक इजलास पुनर्गठन

काठमाडौं, २३ जेठ- प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिक इजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन्...

गैंडाकोटमा मकै खेतीको प्रवद्र्धनमा अनुदान

नवलपुर, २३ जेठ– नवलपुरको गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि अनुदान र चैतेधानको मूल्य निर्धारण गरेको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले सहकारीमार्फत् कृषकका लागि करिब ३६ रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो...

जेठ २७ मा विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्ताव

पोखरा, २२ जेठ – जेठ २७ गते विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावप्रति विपक्षीहरुले असहमति जनाएका छन् । विपक्षीहरु मुख्यमन्त्रीले छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्यमा सघाउनुपर्ने अडानमा छन् भने कानूनीरुपले मुख्यमन्त्री...

बागलुङको श्रीनगरदेखि उपल्लाचौरसम्मका टोल सिल गरियो

बागलुङ, २२ जेठ – बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौर क्षेत्रमा बढी संक्रमित भेटिएपछि केही टोलमा सिल गर्नुपर्ने अवस्था आएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालका अनुसार, उपल्लाचौरस्थित डुंडुंगा, राइटरचोकदेखि कटरको बोट, आँखा...

सम्भावित तेस्रो लहर र बागलुङमा तयारी

बागलुङ, २२ जेठ– कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित...

सर्वोच्चको दैलोमा पदमुक्त सांसद थापा, रिटको पेशी आइतबार

पोखरा, २२ जेठ – जनमोर्चाले गण्डकी प्रदेश सभा सांसदबाट बिहीबार पदमुक्त गरेका कृष्ण थापाले उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनिएको उनका...

चिनियाँ खोप सिनोभ्याकले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने

काठमाडौं, २२ जेठ – औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको कागजातका आधारमा विभागले शुक्रवार उक्त...

-->