बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

काठमाडौं, २१ जेठ –  कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । मौजुदा मन्त्रिपरिषदबाट एक...

नयाँ अनुभवसंगै सेल्फ कन्फिडेन्ट हाइ भएको छ : कप्तान चेम्जोङ

पोखरा,२१ जेठ– नेपाली राष्ट्रिय टोलीका कप्तान एवम् गोलरक्षक किरण चेम्जोङले नयाँ प्रशिक्षक आएसंगै नयाँ अनुभव पाएको बताएका छन् । ‘ नयाँ अनुभव भएको छ । हाम्रो खेल स्तरमा समेत वृद्धि भएको महसुस गरिहेका छौ...

गोल भन्दा पनि जित्ने लक्ष्य थियो: अन्जन विष्ट (फरवार्ड)

पोखरा,२१ जेठ–विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत विहिवार भएको खेलमा चाइनिज ताइपेइ विरुद्ध पहिलो गर्दै अग्रता दिलाए । उनले खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टीको सदुपयो गर्दै सहजै गोल गरे । अन्जनले यस अघि...

बलात्कारमा संलग्न चार जना पूर्पक्षका लागि थुनामा

बागलुङ, २१ जेठ– बागलुङ नगरपालिका वडा नं. ४ की १६ वर्षिया किशोरीलाई बलात्कार गरेको आरोप लागेका चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतका श्रेस्तेदार सूर्य प्रसाद भण्डारीको इजलाशले...

तनहुँमा जेठ मसान्तसम्म लम्बियो निषेधाज्ञा

तनहुँ, २१ जेठ – तनहुँमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाईएको छ । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द«को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्न गरेको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा...

बाढी पहिरो पीडितका घर बनाउँदै जैमिनी नगर

बागलुङ, २१ जेठ– बाढी पहिरोबाट क्षति भएका घरहरुको पुननिर्माण तथा पुनस्थपनाका लागि जैमिनी नगरपालिकाले दोहोरो प्रक्रिया अघि बढाएको छ । संघ सरकारको कार्याक्रम कार्यान्वयन र नगरपालिकाले आफ्नै कार्यक्रम बनाएर पुननिर्माण र पुनस्थापनाको काम थालेको...

बचेको खोप मात्रै छुटेकालाई…

बागलुङ, २१ जेठ– सरकारले आउँदो जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ । सोही अनुसार खोप व्यवस्थापन समिति बागलुङले खोपको तयारी गरिरहेको छ । समितिले...

धादिङका जिल्ला न्यायाधीश पौडेलको निधन

काठमाडौं, २१ जेठ – धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । ...

मापदण्डविपरीत आँधीखोला दोहन, नगरपालिकाले नै दियो अनुमति

स्याङ्जा, २१ जेठ – पुतली बजार नगरपालिका-१४ लामागेमा नदी नियन्त्रणको नाममा नगरपालिकाको अनुमतिमा मापदण्डविपरीत नदी दोहन सुरु भएको छ । बस्ती संरक्षणका नाममा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकै योजनामा अवैध रुपमा नदी उत्खनन्...

पत्रकार बस्नेत प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

पोखरा, २१ जेठ  – पत्रकार बालकृष्ण बस्नेत नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । कानुन व्यवसायी समेत रहेका...

-->