पोखरा, २१ जेठ – अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइलाई २-० को नतिजामा पराजित गरेको छ ।
जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो...
राज्यका संयन्त्रहरु जागरुक हुनुपर्ने मागसहित बागलुङका सिडिओ र डिसिसिएमसी बिरुद्ध उच्च अदालतमा रिट दर्ता
बागलुङ, २० जेठ– प्रमुख जिल्ला अधिकारी सहित कोरोना संक्रमण रोकथाममा खटिनुपर्ने जिम्मा पाएकाहरुले उचित काम गर्न नसकेको भन्दै उत्तरदायी बनाउन माग गरिएको छ ।
बागलुङको सामाजिक अभियान्ताहरुको तर्फबाट चार जनाले रिट निवेदश पेश गर्दै उच्च...
६ हजार ८ सय थपिदा ५ हजार ९ सय संक्रमणमुक्त
काठमाडौं, २० जेठ – पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका...
सुरेन्द्र-घनश्यामको ब्रिफिङ: एकताका लागि इमान्दार प्रयत्नमा छौं
काठमाडौं, २० जेठ – नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको भर्चुअल बैठकमा एमाले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आफुहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गरेको भन्दै ‘शंका’को...
सांसदबाट पदमुक्त भएपछि थापाले भने, ‘पाँचदलीय गठबन्धनको आक्रमण’ भयो
पोखरा, २० जेठ – गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाले जनमोर्चाको कारबाहीले आफूलाई खासै फरक नपर्ने बताएका छन् । आफू विपक्षी ‘पाँचदलीय गठबन्धनको आक्रमण’ मा परेको उनले सामाजिक सञ्जाल फेसवुकमार्फत वताएका छन् ।
पदमुक्त...
गण्डकी प्रदेश सभामा बहकिएको बहस !
पोखरा, २० जेठ– गण्डकी प्रदेश सभामा विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । तर,सदनमा बोल्ने सभासदहरुको ध्यान बजेटतिर छँदैछैन । प्रतिपक्षी दलहरुले सरकार नै अवैधानिक भएकाले बजेटको सिद्धान्त र प्राथमिकतामा...
बर्खा लाग्यो, बनेनन् विस्थापितका घर
बागलुङ, २० जेठ– बाढी पहिरोले क्षति पुगेका निजी आवास समयमा पुननिर्माण र पुनस्थापना हुन नसक्दा पीडितहरु मर्कामा परेका छन् । बागलुङमा बाढी पहिरोले क्षति पु¥याएको एक वर्ष बितिसक्दा समेत तीनै तहका सरकारले निजी आवास...
जनमोर्चामा ‘ट्विस्ट एन्ड टर्न’ खेल : ३ सांसद ३ थरि कुरा !
पोखरा, २० जेठ– गण्डकीमा राजनीतिक अंकगणितमा निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा भने आफैं विभाजित छ । ३ सदस्यीय सांसद भएको जनमोर्चा प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता दिने भन्नेबारे निर्णय दिन सक्छ ।
६०...
गण्डकीमा सभामुखले लगाए सभासद गुरुङको बोलीमै ब्रेक
पोखरा, १९ जेठ – गण्डकी प्रदेशका सभासद मनबहादुर गुरुङको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाइएको छ । बुधबार विनियोजन विधेकय २०७८ को सिद्धान्त र प्राथमिकताबारे बोल्ने क्रममा सभासद गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागेपछि...
चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा अनुमति दिने तयारी
काठमाडौं, १९ जेठ – औषधि व्यवस्था विभागले चिनियाँ खोप सिनोभ्याकलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले केही दिनमा बस्ने बैठकले उक्त खोपलाई अनुमति दिने बताए...