शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

टप्स सेकेन्डरी स्कुलमा एसईई कप स्पोर्ट्स फेस्ट सुरु

पोखरा/ पोखराको बुद्धचोकस्थित टप्स सेकेन्डरी स्कुलमा विहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसईई कप २०८२ सुरु भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो । यही असार १० गतेसम्म संचालन...

गलकोट नगरपालिकाले पर्यटन सर्किट बनाउने

बागलुङ/जिल्लाको गलकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पर्यटन सर्किट बनाउने भएको छ । बिहिबार शुरु भएको सत्रौं नगर सभाको अधिवेसनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख भरत शर्मा गैरेले पर्यटकीय क्षेत्रको सर्किट बनाइ पर्यटन सूचना...

कुश्मीसेरा–राङखानी–बरेङ सडक पाँच दिनपछि खुल्यो

तस्बिर : मित्र थापा बागलुङ (राङखानी)/दक्षिण बागलुङको लाइफलाइन मानिने कुश्मीसेरा–राङखानी हुँदै बरेङ गाउँपालिका जोड्ने सडकअन्तर्गत जैमिनी नगरपालिका वडा नं. १० राङखानीको सेलडाँडामा गत आइतबार राती खसेको पहिरो पन्छाएपछि पाँच दिनपछि उक्त सडक खण्डमा सवारी आवागमन...

प्रदेश सभामा माओवादी सांसदको गर्जन- ‘सदन कसरी चल्छ हामी पनि हेरौला’

पोखरा/  गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बजेटमा शहिद, बेपत्ता, अपांग र घाइतेलाई नसमेटिएकोमा आपत्ति जनाउँदै आएको छ । यसैक्रममा बिहीबारको बैठकमा माओवादीका सांसद रेशमबहादुर जुग्जालीले आपत्तीमात्र जनाएनन्, अव पनि नसमेटिए सदनै...

एसईईको नतिजा असारको तेस्रो साता आउने

काठमाडौं/२०८१ चैत ७ गतेबाट सुरु भएको एसईई परीक्षाको नतिजा यही असारको तेस्रो सातासम्ममा सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले नतिजा प्रकाशनका लागि बिहानदेखि बेलुकासम्म तीव्र गतिमा काम भइरहेको जनाएको छ...

कालो धुवाँ फाल्ने नगर बसमाथि कारवाहीको माग

पोखरा/   पोखरामा कालो धुवाँको मुस्लो उडाउँदै हिड्ने नगर बसलाई कानुनी दायरामा ल्याउनु पर्ने गण्डकी प्रदेश सभाका एक सांसदले माग गरेका छन् । माओवादी सांसद हरिबहादुर भण्डारीले प्रदेश सभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै यस्तो...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा दरखास्त आव्हान

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान गरिएको छ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार ७ दिनकाे  म्याद राखेर दरखास्त आव्हान गरेको हो । उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीकोे कार्यकाल सकिएपछि गत...

कालीगण्डकी सभ्यता संरक्षण टोली बागलुङमा

बागलुङ/कालीगण्डकी र शालग्राम बचाउने र नदी सभ्यताको प्रचारमा हिंडेको टोली बागलुङहुँदै म्याग्दी गएको छ । तनहुँको धार्मिकस्थल देवघाटबाट सुरु भएको कालीगण्डकी पदयात्राको टोली दामोदर कुण्डसम्म जाने लक्ष्यले हिंडेको हो । महेश सन्यास आश्रम देवघाटधाम तनहुँको...

हेमजा हिले महोत्सव हुने

पोखरा/पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाँचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने...

पोखरा २६ का महिलालाई उद्घोषण तालिम

पोखरा/पोखरा २६ ले महिला नेतृत्व विकासका लागि उद्घोषण तालिमको आयोजना गरेको छ । एकहप्ते तालिममा १ सय २० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई वडाध्यक्ष नरेन्द्र थापाले प्रमाणपत्र वितरण गरे । उनले तालिम...

-->