शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

कनेक्टिभिटीमा जोड दिंदै सकियो जाउँ है पोखरा अभियान

पोखरा / स्तरीय बस सेवा र हवाई सेवा मार्फत् पोखरा र पश्चिम नेपाललाई जोड्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिनेमा व्यवसायीहरु एकमत भएका छन् । होटल संघ पोखरा नेपालले जेठ २९ गतेबाट असार २ गतेसम्म...

कर घटाएर दायरा बढाउन बागलुङका व्यवसायीको सुझाव

बागलुङ/व्यवसायीले स्थानीय सरकारलाई करको दायरा फराकिलो बनाउन र दर घटाउन माग गरेका छन् । बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य संघबीच भएको अन्तरक्रियामा सहभागिले करका दायरा फराकिलो बनाउन माग गरेका हुन् । नगरपालिका पनि...

बागलुङमा यामाहा मेगा एक्स्चेन्ज सुरु

बागलुङ/जिल्लामा यामाहा मेगा एक्स्चेन्ज सुरु भएको छ । पुरानो कालीगण्डकी चलचित्र हल रहेको स्थानमा संचालित बेष्ट वान रेष्टुरेन्ट एण्ड व्याङकेटमा असार १ गतेदेखि सुरु भएको एक्स्चेन्ज कार्यक्रम असार ६ गतेसम्म संचालन हुने जनाइएको छ...

सरकारको कामप्रति ९१ प्रतिशत नागरिक निराश

पोखरा / गण्डकी प्रदेशका नागरिकहरु सरकारको कार्यशैली, राजनीतिक नेतृत्व र देशको सबै क्षेत्रको अवस्थाप्रति गहिरो निराशा र असन्तुष्ट रहेको एक सर्वेक्षणले देखाएको छ । ‘पुरक एसिया’ नामक अनुसन्धान संस्थाले हालै सार्वजनिक गरेको नागरिक असन्तुष्टी...

संविधान संशोधनमा जाने वातावरण बन्दै छ : कांग्रेस प्रवक्ता महत

बागलुङ/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधान संशोधनको चरण छिट्टै शुरु हुने बताएका छन् । उनले बजेट र अन्य काममा सरकार लागेकोले अब संविधान कार्यान्वयनमा समस्या देखिएका स्थानको खोजी हुने बताए । नेपाल प्रेस...

कालीका मन्दिरमा जेठको आम्दानी २८ लाख

बागलुङ/बागलुङ कालीका भगवती गुठीले जेठ महिनाभर २८ लाख ८७ हजार रुपियाँ आम्दानी भएको छ । सोही महिना १५ लाख रुपैयाँ खर्च भएको छ । मन्दिर व्यवस्थापन समितिले मासिक आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हो ।...

प्राविधिक र व्यावसायिक तालिमलाई सर्वस्वीकार्य बनाउने लक्ष्य

पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ०८३ का लागि नीति तथा कार्यक्रम र असार १ गते बजेट सार्वजनिक ग¥यो । नीति तथा कार्यक्रममा‘उद्यमी बनौँ, स्वदेशमै केही गरौँ’ भन्ने नारासहित युवा जनशक्तिलाई सीपमूलक...

‘जेष्ठ नागरिकलाई सम्मान गरौं’

बागलुङ / जेष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको अनुभवबाट काम गर्दा धेरै समस्या समाधान गर्न सकिने सामाजिक अगुवाहरुले बताएका छन् । विश्व अग्रज दुव्र्यवहार जागरुकता दिवसको अवसरमा सामाजिक विकास कार्यालय बागलुङ र जेष्ठ नागरिक संघद्वारा...

लेखनाथ हार्डवेयरको स्थापना दिवस

पोखरा/ लेखनाथ हार्डवेयर एसोसिएसनले ११ औं स्थापना दिवसको अवसर पारेर प्रादेशिक जनलर तथा सरुवारोग अस्पताललाई सहयोग गरेको छ । हरेक वर्षको स्थापना दिवसमा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सहयोग गर्दै आएको सस्थाले यस वर्ष फरक र...

दुर्गा मन्दिरको आय–व्यय

पोखरा/ पोखरा–१७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैतमा सम्पन्न गरेको कोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख व्यक्तित्च ८५ वर्षीय मार्कण्ड उपाध्यायबाट कार्यक्रमको उद्घाटन भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष...

-->