शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

गण्डकी प्रदेश सभामा बजेटमाथि छलफल

पोखरा/पोखरा गण्डकी प्रदेश सभामा विपक्षी दल माओवादी केन्द्रका नेता हरिबहादुर चुमानले बजेट पारदर्शी नभएको बताएका छन् । प्रदेश सभाको बुधवारको बैठकमा विशेष सयम लिएर बोलेका चुमानले आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमाथि बोल्दै...

लागुऔषधसहित ४ जना पक्राउ

पोखरा/कास्की प्रहरीले पोखरा ८ सिमलचौरबाट १ हजार ५० थान लागू औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा ३ जना...

४० हजार गर्भवती र २ लाख किशोरी प्रभावित

पोखरा/बझाङकी सरस्वती बुढा गत फागुनमा पोखरा आइन् । उनका श्रीमान् गणेश पोखरामा बस्छन । गणेशले राम्रो स्याहारसुसार, आहारबिहार र नियमित गर्भ जाँचमा सहज हुने भन्दै गर्भवती श्रीमती सरस्वतीलाई पोखरा बोलाएका हुन् । पोखरा–४ मा...

झुटो विवरण राखेर सांसद् बनेका दीपक मनाङेको पद गयो

पोखरा / गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात् दिपक मनाङे पदमुक्त भएका छन्। उनी झुटो विवरण राखेर सांसद् बनेको ठहर गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई पदमुक्त गरेको हो। फौजदारी अभियोगमा दोषी ठहर भई कैद...

विद्यार्थीलाई साक्षरता सिकाउँदै एनआइएमबी बैंक

पोखरा/नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड म्याग्दीले विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । बेनी नगरपालिका ७ महारानीथानस्थित माउण्ट एभरेष्ट आवासीय माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाई बैंक खाताको महत्व, भूमिका, बचतको...

मुस्ताङको स्याङतामा ३ र म्याग्दीको लुलाङमा ४ जी सेवा

बागलुङ/नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको स्याङतामा ३ जी सेवा विस्तार गरेको छ । १५ घरमात्रै रहेको स्याङता गाउँ ४ हजार ४ सय मीटरको उचाइमा छ । यहाँ अहिलेसम्म टेलिफोन गर्न पनि कठिन अवस्था थियो...

इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई को हुन् ?

हाल जारी द्वन्द्वबीच इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या गर्ने इजरेली योजनालाई ‘राम्रो सोच नभएको’ भन्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अस्वीकार गरिदिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । आफ्नो अस्तित्वमाथि खतरा उत्पन्न गराउने...

बागलुङ नगरपालिकाले रोजगार रणनीति बनाउँदै

बागलुङ/बागलुङ नगरपालिकाले आगामी पाँच वर्षका लागि रोजगार रणनीति बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवस्यक छलफल, रणनीति र कार्यनीतिको मस्यौदामाथी छलफल शुरु गरेको छ । वेरोजगारको सूची तयार गर्दै न्युनतम रोजगारीमा कसरी लगाउने तथा स्वरोजगार बनाएर आत्मनिर्भरको...

होटल म्यानेजमेण्ट कलेज : ‘जागिर हैन कि जागिरले खोज्छ’

पोखरा/नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा मंगलबार नेपाल प्रहरीका उच्च अधिकारीसहित २८ जनाले अवलोकन भ्रमण गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको सिलसिलामा पोखरा आएका एआइजी, डीआइजीसहितका एसएसपिहरुले कलेजको संञ्चालन,...

जीयूमा कर्मचारी नियुक्तिको प्रक्रिया बाटो खुल्यो

पोखरा/उच्च अदालत पोखराले रिट खारेज गरेसँगै गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी नियुक्ति प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ । मुख्य न्यायधीश रत्नबहादुर बागचन्द र न्यायधीश मिलनकुमार राईको इजलासले मंगलबार रिट खारेज...

-->