बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

रसुवा बाढी पीडितका लागी पुनःस्थापना प्याकेज, मन्त्रीपरिषद्का सदस्यको तलब उद्धार कोषमा

पोखरा / सरकारले रसुवा बाढीका पीडितहरुका लागि सहुलियत तथा पुनःस्थापना प्याकेज तयार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको हो । यस्तै निर्णय संगै अर्थमन्त्रालयलाई प्याकेजका लागि निर्देशन...

भारतको गण्डक नदीमा सातवटा शव फेला, नेपालबाटै बगेर गएको आशंका

पोखरा / नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक (नारायणी) नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्। अधिकारीहरूका अनुसार ती शवमा पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको भीषण बाढीले...

रसुवाका सिडिओ भन्छन्, चीनतर्फको ताल फुटेको सूचना आयो, सुरक्षित रहनुस्

काठमाडौं / चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रजिअ परियारले टेलिफोनमा...

भोटेकोशी बाढीपीडितलाई गण्डकी सरकारको ४ करोड

पोखरा / रसुवामा बुधबार आएको बाढीपछिको राहत, उद्धार र पुनस्र्थापनाको अभियानमा गण्डकी प्रदेश सरकारकाले चार करोड सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सो रकम...

आज जनैपूर्णिमा पर्व मनाइँदै (फोटो फिचर)

काठमाडौं / प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर मनाइन्छ। आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु-पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै)...

नवलपुर, गोरखा र तनहुँमा फेला परेका १०२ शव पोखरामा, पहिचान र परीक्षणको तयारी

पोखरा / त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। भोटेकोसीले बगाएकाको खोजीका क्रममा सुरक्षाकर्मी र स्थानीयले नवलपुर, धादिङ, गोरखा र तनहुँ लगायत जिल्लामा फेला पारेका शव व्यवस्थापन...

रसुवा बाढी: सुरक्षा निकायले उद्धार गरेका ५७० जनाको विवरण सार्वजनिक (नामावली)

पोखरा/ रसुवास्थित भोटेकोसी नदीमा यही भदौ १० गते आएको भीषण बाढीपछि बेपत्ता भएकाहरुको सुरक्षा निकायले खोजी तथा उद्धार तीव्र पारेका छन्। राष्टिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म उद्धार भएका ५ सय ७० जनाको विवरण...

१०२ गण्डकीबासी सम्पर्कविहीन

पोखरा/रसुवामा आएको आकस्मिक बाढीबाट गण्डकी प्रदेश पनि अछुतो रहेन । गण्डकी प्रदेशका ११ मध्ये ८ जिल्लाका १ सय जना बाढीपछि सम्पर्कविहीन छन् । बिहीबार साँझसम्म चार सय जनाको शव प्राप्त भइसकेको छ भने बेपत्ताहरुको...

नुवाकोटबाट फर्केपछि के भने प्रधानमन्त्री बालेनले ? (पूर्णपाठसहित)

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहले बाढी पीडितको उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहने प्रतिबद्धता जनाएका छन् । आज नुवाकोट पुगी बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरी काठमाडौँ फर्किएपछि उनले यस्तो...

विपद् कोषमा मादीको १० लाख

बुधबार आएको बाढीबाट प्रभावितलाई कास्कीको मादी गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबाट स्वेच्छिक रूपमा संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको...

-->