बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

रसुवा बाढी: आठ जिल्लामा भेटियो २८९ जनाको शव

पोखरा / रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २८९ जनाको शव फेला परेको छ।दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६,...

बाढी पीडितलाई बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ लाख सहयोग गर्ने

बागलुङ/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको उद्वार र राहतका लागि बडिगाड गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले ५ लाख सहयोग गर्ने भएका छन् । बाढीले पु¥याएको ठूलो मानवीय तथा भौतिक संरचनाको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी पीडितको...

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्के प्रधानमन्त्री शाह

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्केका छन्।आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट गएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको...

गलकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले गरे ६ लाख ७० हजार सहयोग

बागलुङ/बुधबार बिहान भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतमा पुगेको मानवीय क्षति र अन्य संरचनाको क्षतिकामा राहत तथा खोजी उद्दार गर्ने काममा सहयोग गर्न गलकोट नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेका छन् । उनीहरुले...

विपद्कोे बेला हुन सक्छ ठगी, सचेत रहन प्रहरीको आग्रह

पोखरा /  नेपाल प्रहरीले विपद्को संवेदनशील अवस्थामा सहयोगको नाममा राज्यको लोगोको दुरुपयोग हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । रसुवा बाढीको वितण्डापछि तहसनहस भएको स्थितिमा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत...

विपद् कोषमा पोखरा महानगरको ४५ लाख सहयोग

पाेखरा / पाेखरा महानगरपालिकाले ४५ लाख रूपैयाँ सहयाेग गर्ने भएकाे छ । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूकाे तर्फबाट प्रधानमन्त्री दैवी प्रकाेप उद्दार काेषामा ४५ लाख रूपैयाँ प्रदान गरिएकाे छ...

बाढी पीडितलाई बागलुङ नगरपालिकाले ५ लाख सहयोग गर्ने

बागलुङ/भोटेकोशी बाढी पीडितको उद्वार र राहतको लागि बागलुङ नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले विज्ञप्ती जारी गर्दै भोटेकोशी बाढीले निम्त्याएको विपत्ति देशकै साझा पीडा भएकोले पीडामा उद्वार,...

प्रधानमन्त्री विपद् कोषमा जैमिनीको १ लाख

बागलुङ/पश्चिम बागलुङको जैमिनी नगरपालिकाले बाढी पीडितको राहत र पुनःस्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार विपद् व्यवस्थापन नगर समितिको बैठकले बाढी प्रभावित नागरिकको उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्वार...

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा काठेखोला गाउँपालिकाले २ लाख सहयोग गर्ने

बागलुङ/रसुवाको भोटकोशी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पु¥याएपछि उद्वार र राहतको लागि बागलुङको काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २ लाख रुपियाँ सहयोग गर्ने भएको छ । बिहिबार कार्यालयमा उपस्थित जनप्रतिनिधि र कर्मचारीको...

रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गरियो

काठमाडौं /रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ । नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी...

-->