बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

चितवन र नवलपरासी पुर्व भेटिएका शव पोखरा ल्याइयो

पोखरा /रसुवा बाढीको शवहरु पोखरा ल्याइएको छ । चितवन र नवलपरासी पुर्व तर्फ भेटिएका शवहरु पोस्टमार्टमका लागि पोखरा ल्याइएको हो । आज ९ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको हो । चितवन...

सामाजिक सुरक्षामा अग्रणी स्याङ्जाको फेदीखोला गाउँपालिका

स्याङ्जा/फेदीखोला गाउँपालिकालेसामुदायिक विद्यालयमा कार्यरत अस्थायी, राहत र करार शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । फेदीखोला सामाजिक सुरक्षा कोष सुरुआत गर्ने देशकै पहिलो पालिका हो । फेदीखोलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी...

विपदले प्रदेशसभा प्रभावित

पोखरा/बुधबार बिहान आएको भोटेकोशी बाढीका कारण गण्डकी प्रदेश सभाको बैठक प्रभावित बनेको छ । बाढीपछि सिर्जित परिस्थितिका कारण बैठकको सुरुमै राखिएका शून्य र विशेष समयसभामुख कृष्णप्रसाद धितालले हटाएका छन् । बैठक सुरु भएलगत्तै सभामुख धितालले...

रसुवा बाढी: तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

काठमाडौं/रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने...

आकस्मिक बाढी, अकल्पनीय क्षति

काठमाडौं/बिहीबार बिहान तिब्बतसँग सीमा जोडिएको रसुवा जिल्लामा छिटपुटमात्र वर्षा भयो ।मानिसहरू आफ्नै नियमित काममा थिए । बिहान ९ बजेतिर एकाएक आएको आकस्मिक बाढीले रसुवासहित धादिङ, नुवाकोट, धादिङसम्म ठूलो क्षति गरेको छ । बाढीले रसुवाको टिमुरे...

रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन्। बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी,...

बाढी पीडितलाई प्रधानमन्त्रीले भने, ‘देश तपाईंको साथमा छ’

पोखरा / प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीका कारण ज्यान गुमाएकाहरूप्रति दु:ख व्यक्त गर्दै पीडित परिवारलाई सरकार साथमा रहेको भन्दै ढाडस दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आज अत्यन्तै भारी मन लिएर उभिरहेको बताउँदै बाढीले पुर्‍याएको...

पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द

  पाेखरा  / भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले  सूचना...

ग्रामीण क्षेत्रका नागरिकका काम फोन र इमेलको भरमा प्रहरीले गर्छौ : प्रहरी महानिरीक्षक कार्की

बागलुङ/नेपाल प्रहरीका प्रमुख महानिरीक्षक दानबहादुर कार्कीले नागरिकले फोन र इमेल गरेको भरमा सेवा प्रवाह दिन तयार रहेको बताएका छन् । उनले ग्रामीण क्षेत्रका नागरिकको सामान्य काम गर्न जिल्ला नआउन पनि आग्रह गरे । उनले प्रहरीले...

रसुवाबाढीको विपद् कोषमा ताराखोला गाउँपालिकाको १/१ लाख सहयोग

बागलुङ/रसुवागढी क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीले व्यापक क्षति पुर्‍याएपछि उद्वार र राहतका लागि रकम जुट्न थालेको छ । ताराखोला गाउँपालिकाले प्रभावित जिल्लाको विपद् कोषमा रकम सहयोग गर्ने भएको हो । बुधबार बसेको गाउँ कार्यपालिका...

-->