बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

२९१ विदेशीसहित ३८४ पर्यटक र पदयात्री सम्पर्कविहीन

पोखरा / रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको भीषण बाढीका कारण ३८४ जना पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी नागरिक र ९३ जना...

भूकम्प पछि हिउँपहिरो त्यसपछि बाढी,  पुष्टि गर्न बाँकी

पोखरा / नेपाल सरकारका परराष्ट्र मन्त्री शिसिर खनालले भूकम्प पछि आएको हिउँपहिरोको कारण भोटेकोशीमा आएको बाढी प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन् । उनले प्रतिनिधिसभा बैठकमा बाढीबारे उठेका प्रश्नहरुको जवाफ दिदैँ सो कुरा बताएका हुन्...

विपद्को भिडियो खिच्न बन्द गरौं : रवि लामिछाने

पाेखरा / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्को समयमा भिडियो खिच्ने काम बन्द गर्न आग्रह गरेका छन् । तिब्बतबाट आएको भयानक बाढीको भिडियोले सामाजिक सञ्जाल भरिएपछि उनले भिडियो खिच्न बन्द गर्नुपर्ने बताएका हुन्...

काठमाडौं बोलाएपछि, रिवन काटेर हिडेँ आइजिपी कार्की

पोखरा /  भोटेकोशीमा आएको बाढीपछि पोखरा आएका आइजिपी दानबहादुर कार्की भवन उद्घाटन गरेर फर्किएका छन् । वडा प्रहरी कार्यालय रामबजारको भवन उद्धघाटनका लागि पोखरा आएका कार्की काठमाडौंबाट बोलाइएपछि कार्यक्रममा भवनको उद्धघाटन मात्रै गरेर फर्किएका छन्...

घाइतेको उपचारका लागि ठूला अस्पताल तयारी अवस्थामा

काठमाडौं / तिब्बततिरबाट आएको बाढीको कारण प्रभावित घाइतेको उपचारको लागि सरकारले राजधानी र स्थानीय दुबै अस्पतालहरुलाई तयारी अवस्थामा राखेको छ। सामान्य घाइतेको लागि स्थानीय अस्पताल र ठूला घाइतेको लागि वीर, टिचिङ, पाटन स्वास्थ्य विज्ञान...

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा

काठमाडौं / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका...

गण्डकीमा सरकारबाट एमाले बाहिरियो, के होला नयाँ समीकरण ?

पोखरा / गण्डकी प्रदेश सरकारमा सामेल नेकपा -एमाले)का चार मन्त्रीले बिहीबार सामूहिक राजीनामा दिएका छन् । नेकपा -एमाले) र नेपाली कम्युनिष्ट पार्टी -नेकपा)बिच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति बनेको एक महिनापछि गण्डकी सरकारबाट एमाले...

भोटेकोशी बाढीपछि कांग्रेसले डाक्याे आकस्मिक बैठक

पोखरा / तिब्बततर्फबाट आएको बाढी पछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्। सभापति...

भोटेकोशीको बाढी मुग्लीनतर्फ आँउदै नदि सिमानाका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

रसुवाबाट सुरु भएको आकस्मिक भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै अहिले मुग्लीन तर्फ बढेको छ । नेपाल प्रहरीको जानकारी अनुसार धादिङको गल्छी आसपास बाढी आइपुगेको छ । अबको केहि समयमा मुग्लीनतर्रफ आइपुग्ने हुनाले सबैलाइ सचेत...

भोटेकोशी आएको बाढीले तहसनहस

पाेखरा  / तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा संरचना बगाएको स्थानीयले बताएका छन्। गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य पेमा दोर्जे घलेका अनुसार बिहान साढे ८...

-->