शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौं / नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ। सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्गप्रश्त गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकपछि...

युवा संघ महाधिवेशन : थेबे र पुरी प्यानलसहित मैदानमा

पोखरा / नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको नेतृत्वका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार अहिले बिहान ८ बजेदेखि मतदान हुनेछ । प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचना अनुसार बिहान ८...

थेवेपछि पुरीले पनि शक्ति प्रदर्शनसहित दर्ता गरे अध्यक्षमा उम्मेदवारी

पोखरा/ नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा अध्यक्षका दाबेदार सुमन पुरीले शक्ति प्रदर्शनसहित आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आइतबार साँझ पुरीले उम्मेदवारी दर्ता गराएका हुन् । पुरीलाई निवर्तमान...

आगामी वर्ष नयाँ योजनाको प्रवेश कम–मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगमी वर्षको बजेटमा नयाँ योजनाको प्रवेश कम हुने बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सिमित स्रोत साधनका कारण सबै अपेक्षा पुरा...

राजनीतिक स्थिरताका लागि दुई ठूला दलको सरकार– एमाले नेता अधिकारी

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता एवं पूर्वमुख्मन्त्री खगराज अधिकारीले राजनीतिक स्थायित्वकै लागि नेपाली कांग्रेस र एमालेको सरकार गठन भएको बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले स्थिरतासंगै...

गण्डकी प्रदेश सरकार ठिक ढंगले चलेको छैन, हिंडेको छैन : विपक्षी दलका नेता चुमान

पोखरा/ गण्डकी प्रदेश सभामा विपक्षी दलका नेता एवं माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकार ठिक ढंगले नचलेको बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै दुई ठूला दल मिलेर बनेको...

दुई ठूला दल मिलेर बनेको सरकारले केही काम गर्न सकेन– पंचराम गुरुङ

पोखरा/ गण्डकी प्रदेश सभामा राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले दुई ठूला दल मिलेर बनेको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् । देशका पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँदा...

मनसुन्यजन्य विपद् जोखिम न्यूनीकरणमा सरकारको ध्यानकर्षण

पाेखरा/ गण्डकी प्रदेशका सांसदहरुले वर्षायम सुरु भएकाले मनसुनजन्य विपद्को न्यूनीकरण, व्यवस्थापन, उद्धार र राहतका लागि संवेदनशील हुन सरकारसंग अनुरोध गरेका छन् । आजदेखि सुरु बर्खे अधिवेशन अन्तर्गत प्रदेश सभाको बैठकमा शुन्य समयमा बोल्दै उनीहरुले...

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आवद्ध संघहरुको प्रदेश अधिवेशन

पोखरा/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालमा आवद्ध विभिन्न घटक संघहरुको गण्डकी प्रदेश अधिवेशन शनिवार सम्पन्न भएको छ । बिभिन्न ५ वटा संघका अधिवेशन भएको हो । अधिवेशन अन्तर्गत राष्ट्रिय चिकित्सा प्रयोगशालाकर्मी संघ गण्डकी प्रदेश कमिटीमा मिनप्रसाद...

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आजदेखि

पोखरा/ गण्डकी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु हुदैछ । बर्खे अर्थात् बजेट अधिवेशनका रुपमा चिनिने यो अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट आउने छ । प्रदेश...

-->