शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो ।...

दुइपटक हारेका जीत शेरचनको हातमा अर्थ मन्त्रालय

बागलुङ/डेढ वर्षअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जिताउन प्रदेशसभा सदस्य दिपक मनाङे सहितका नेतालाई जोड्न भूमिका खेलेर पनि मन्त्री नपाएका जितबहादुर शेरचन अन्ततः गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री बन्न सफल भएका छन् । प्रदेशसभाका लागि नै उनले...

बजेटको ठूलो हिस्सा सम्हाल्ने मन्त्रालयमा गोबिन्द नेपाली

बागलुङ/पत्रकारिता, बिद्यार्थी राजनीति, पार्टी राजनीति र अभियानकर्मी भएर लामो समय खेलेको भूमिकाबाट बागलुङका गोबिन्दबहादुर नेपाली गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्री बन्न सफल भएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधबार मन्त्रीपरिषद हेरफेर गर्दा प्रदेश सरकारको...

प्रधानमन्त्री बालेन विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। बेलायतबातबाट प्रकाशित हुने सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को सूचीमा नेपालका प्रधानमन्त्री बालेनको...

सत्तारुढ दलभित्रै असन्तुष्टी

पोखरा/यसअघि प्रदेश मन्त्रीमा चर्चामा रहेका बागलुङका सांसद द्रोर्णकुमार कुँवर बुधबार भएको मन्त्रिमण्डल पुर्नगठनमा परेनन् । यसबाट असन्तुष्ट कुँवरले सांसद पदबाटै राजीनामा दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार गरेको मन्त्रिपरिषद् पुर्नगठनले प्रदेशको राजनीतिक वृत्तमा...

मन्त्रिपरिषद्का निर्णयः सम्पति छानविनमा आयोग, जेनजी आन्दोलनमा समिति

काठमाडौं / मन्त्रिपरिषदको बुधबार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ। सरकारका प्रवक्ता सष्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले गरेका निर्णय यस्ता छन्। १. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप...

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं / नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको...

मन्त्री नपाएपछि कांग्रेस सांसद कुँवरले दिए राजीनामा

पोखरा/पुनर्गठित मन्त्रीपरिषदमा नपरेपछि गण्डकी प्रदेशका सांसद द्रोणकुमार कुँवरले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुँवरले आजै राजीनामा दिएका हुन्। कुँवर नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्। गण्डकी प्रदेशको मन्त्रिपरिषद् आजै पुनर्गठन भएको हो...

गण्डकीका सबै मन्त्री फेरिए, कांग्रेस र एमालेलाई ४/४ मन्त्रालय

पोखरा /गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन्। विगतको सहमती अनुसार भागबण्डामा एमालेले ४ जना मन्त्री र कांग्रेसले...

गण्डकी मन्त्रिपरिषद् फेरबदल हुँदै, आज दिउसो शपथ

पोखरा / गण्डकी प्रदेशको मन्त्रिपरिषद आज फेरबदल हुने भएको छ । बुधबार दिउसो मन्त्रिपरिषद फेरबदल हुने भएको हो । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एमाले र काँग्रेसका सांसदहरुलाई सहभागी गराएर मन्त्रीपरिषद फेरवदल गर्न लागेका हुन् । नयाँ...

-->