काठमाडौं/ पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरिएको छ । रास्वपा सभापति रवि लामिछानेको पत्र अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पदबाट हटाएका हुन् । मन्त्री साहले बहालमा...
काठमाडौं /प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद २५ वर्षीया रुबीकुमारी ठाकुरलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ । उपसभामुखमा राप्रपाकी सरस्वती लामा पनि उम्मेदवार रहेकी छन्...
काठमाडौं / प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले आफ्नो काम सुरु गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएर कार्यदलले छलफल...
पोखरा/नेकपा एमाले कास्कीले पोखरामा बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ । वर्तमान परिस्थिति र आन्दोलनको आवश्यकताबारेमा कास्की जिल्ला कमिटीको आयोजनामा उक्त भेलाको आयोजना गरेको हो । भेलाको सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय कार्यवाहक अध्यक्ष रामबहादुर...
काठमाडौं / नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु...
काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्नका लागि अब म्याद थप नगर्न सर्वोच्च अदालतले परमादेश दिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनील पोखरेलको इजलासले उनीहरूको बन्दी प्रत्यक्षीकरण...