काठमाडौं/ संघीय संसदको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख...
काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवादस्पद व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरेको सिआइबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हामीले थप...
काठमाडौं / जनयुद्धको कमाण्डर हुँदै एमाले बनेका रामबहादुर थापा बादल नेकपा एमाले संसदीय दलको नेता छानिएका छन् । दलको नेताका लागि दावी गरेका प्रत्यक्षतर्फका सांसद सुहाङ नेम्वाङलाई समर्थक र प्रस्तावक राख्न नदिइएपछि प्रतिष्पर्धाविनै बादललाई यो...
काठमाडौं / समानान्तर गतिविधि थालेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूह तीन वटा रणनीतिमा केन्द्रित देखिन्छ। देउवा–कोइराला पक्षका नेताहरूका अनुसार समूहगत छलफलमा पार्टी आधिकारिताको मुद्दा, संवादको दबाब र...
पोखरा/नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विषय गण्डकी प्रदेशसभामा पनि प्रवेश गरेको छ । सोमबार प्रदेशसभाको बैठकमा एमालेका मुख्य सचेतक गोविन्दबहादुर नेपालीले ढ्यापढ्यापे समयमा बोल्दै ओलीलाई पक्राउ गरेर सरकारले द्वन्द्व निम्त्याउन...