पोखरा / गण्डकी प्रदेश सभामा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक गोविन्दबहादुर नेपालीले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप...
पोखरा / प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री भएको तेस्रो दिनमै पोखरामा मेयर धनराज आचार्यलाई टेलिफोन गरी फेवाताल संरक्षणका लागि भएको पहलबारे जानकारी लिएका छन् । कुनै समय काठमाडौं महानगरका मेयर रहेका बालेनले आइतबार साँझ...
काठमाडौं/ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न...
काठमाडौं/ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले सर्वोच्च अदालतमा आइतबार बन्दी प्रत्यक्षीकरणको रिट पेस गरेकी छन्। सर्बोच्च अदालतले रिट पेस भएको र अध्ययनको क्रममा रहेको जनाएको छ । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुसार शनिबार...
पोखरा / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेकपा एमालेले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । कास्की, म्याग्दी, लमजुङ, बागलुङ लगायत जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र...
काठमाडौं / नेपाली कांग्रेसको संस्थापक्ष चुप रहँदा देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले...