शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सरकारले सार्वजनिक गर्‍यो राष्ट्रिय प्रतिवद्धता पत्र, गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य (पूर्ण पाठसहित)

काठमाडौं / सरकारले राष्ट्रिय प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। यसअघि सार्वजनिक गरेको एक सय बुँदेअन्तर्गतको बुँदा नं. ३ लाई कार्यान्वयन गर्दै सरकारले राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गरेको हो। यो प्रतिवद्धता पत्र फागुन २१ को निर्वाचनमा सहभागी...

ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा, आईसीयूमा सारियो

काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा निकालिएको छ । डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकालेको हो । पित्तथैलीमा रहेको...

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, स्रोत ‘फेसबुक र युट्युब’

पोखरा / प्रधानमन्त्री बालेन्द्र शाहसहित संघीय सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण आईतवार सार्वजनिक गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको हो। सार्वजनिक...

अर्थमन्त्री वाग्लेको बैंक ब्यालेन्स मात्रै १ करोड ९० लाख

पोखरा / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पती विवरण सार्वजानिक गरेका छन् । वाग्लेले चार वटा घर र अपार्टमेन्ट रहेको खुलाएका छन् । आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५...

कास्कीमा काँग्रेसको जरा अभियान शुरु

पोखरा/उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देशसहित नेपाली काँग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि शुरु गरिएको छ । नेपाली काँग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा बैठक गरी आवश्यक तयारीसहित अभियान प्रारम्भ गरिएको...

एमाले म्याग्दीको निर्वाचन समीक्षा

म्याग्दी/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत फागुन २१ गते भएको निर्वाचनमा पार्टी हारको कारण खोज्दै समिक्षा गरेको छ । पार्टीको केन्द्रीय कमिटी र जिल्ला कमिटीको सर्कुलर तथा अन्तरपार्टी निर्देशन बमोजिम पालिका कमिटीको बैठक राखेर...

अप्ठ्यारोबाट उम्कन खोज्दै गगन

पोखरा/नेपाली कांग्रेस २०४६ सालपछि सम्भवत् पहिलोपटक सबैभन्दा संकटपूर्ण अवस्थामा छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्ता र परिवर्तनको मुख्य सारथि रहेको यो पार्टी यतिबेला आन्तरिक र बाह्य दुबै किसिमले कमजोर छ । गएको फागुन २१...

उपसभामुखमा श्रम संस्कृति पार्टीका रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं / प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा बहुमत सदस्यले रुवीको पक्षमा मतदान गरेका थिए। सभामुख डीपी अर्यालका अनुसार रुवीको पक्षमा २२९ मत...

अर्जुननरसिंह केसीलाई उपसभापति शर्माको सुझावः ‘अब संसदीय दलको नेता होइन, राजनेता बन्नुस्’

पोखरा / नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् । नेपाली काँग्रेस गण्डकीले आज पोखरामा आयोजना गरेको निर्वाचन समीक्षा र काँग्रेसको अवको बाटो कार्यक्रमलाई सम्बोधन...

पर्यटन मन्त्रीलाई भेट्न वेइवसाइडमा फाराम, अब यसो गर्नुहोस्

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री खड्कराज पौडेल (गनेस)ले आफूलाई भेट्न चाहनेहरू सर्वसाधारण तथा पार्टीका कार्यकर्ताहरूले अघिल्लो दिन नै फाराम भर्नु पर्ने व्यवस्था गरेका छन् । यो हप्तादेखि यस्तो व्यवस्था लागु गरिएको मन्त्रालयका...

-->