शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

रास्वपाका उम्मेदवार खड्का ‘जनतासंग उम्मेदवार’ कार्यक्रमसहित घरदैलोमा

बागलुङ/ आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बागलुङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको उम्मेदवार सुशिल खड्काले वनपैदारमा आधरित उद्यमशिलता मार्फत रोजगारी सिर्जना गर्न सकिने बताएका छन्...

जनताले नयाँ अनुहार होइन, सुधारिएको पार्टी खोजेका हुनः उपाध्यक्ष गुरुङ

काठमाडौं / नेकपा (एमाले) का उपाध्यक्ष तथा लमजुङमा एमालेका उम्मेदवार पृथ्वीसुब्बा (पीएस) गुरुङले पुराना पार्टीहरू अहिले पनि असान्दर्भिक नभएको दाबी गरेका छन्। प्रेस चौतारी नेपालको निर्वाचन संवाद कार्यक्रममा बोल्दै गुरुङले जनताले अनुहार नयाँ नखोजेको...

वि.सं.२०७९ को निर्वाचनमा कम मतान्तरले हारजित भएका यी २० क्षेत्रमा को को भिड्दैछन् यसपटक ?

काठमाडौं / २०७९ को निर्वाचनमा १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हारजित भएका छन् । त्यतिबेला कांग्रेस र एमाले दुई ध्रुवको गठबन्धनबीच देशभरि नै मुख्य प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा तत्कालीन माओवादी...

युवा नेता मैदानमा, खाइपल्केका समानुपातिकमा

बागलुङ/चारपटक संसदको यात्रा गरिसकेका ‘राष्ट्रिय जनमोर्चा’का अध्यक्ष चित्रबहादुर केसी जिल्लाको ‘हेवीवेट’ नेतामा गनिन्छन् । तर, उनी यो पटकको निर्वाचनमा समानुपातिक उमेदवार छन् । ८४ वर्षका केसी प्रत्यक्ष त उठेनन्, समानुपातिकमा पनि नबसे केही फरक...

अधिकारका कुरा गर्दै रास्वपाका उम्मेदवार दुर्गम गाउँ बस्तीमा

बागलुङ / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी गर्दै बागलुङ निर्वाचन क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्षतर्फका उम्मेदवार सोम शर्मा, समानुपातिक उम्मेदवार प्रकाश सपुत र गंगा छन्त्याल...

रास्वपा उम्मेदवार गनेस पौडेलले सुरु गरे ‘स्थानीय संवाद यात्रा’

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र सुझाव संकलन गर्न ‘स्थानीय...

नेकपा एस कास्कीका उपाध्यक्षसहित ३ सय नेता कार्यकर्ता एमालेमा फर्किए

पोखरा / तत्कालीन नेकपा एस कास्कीका उपाध्यक्ष झविन्द्रराज रेग्मीसहितको टोली आज एमालेमा प्रवेश गरेको छ । एमाले कास्कीले आयोजना गरेको घर फर्क कार्यक्रममार्फत झविन्द्रसहितको टोली एमालेमा फर्किएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका भाइ...

हिमालमा चुनाव, सहरमा घरदैलो

पोखरा/कात्तिकको अन्त्यतिर मुस्ताङवासीहरु जिल्ला छाड्छन् । बढ्दो चिसोबाट बच्न तथा व्यापारका लागि उनीहरु पायक पर्ने सहरदेखि भारतसम्म पुग्छन । फागुन सकिएर गर्मी बढ्न थालेपछि मात्रै उनीहरु जिल्ला फर्कन्छन् । अहिले मुस्ताङ हिउँले सेताम्मे छ ।...

एमालेले खोल्यो क्षेत्र नं. १ को निर्वाचन सम्पर्क कार्यालय

बागलुङ/नेकपा एमालेले आसन्न निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ को धौलागिरि चोकमा आइतबार सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको उद्घाटन गर्दै...

जेनजीले उद्घाटन गरे पोखरा-१५ को एमाले निर्वाचन कार्यालय

पोखरा / नेकपा (एमाले) पोखरा-१५ को निर्बाचन परिचालन कमिटीको कार्यालय सो वडाका जेनजी युबाहरूले उद्घाटन गरेका छन। कार्यालय उद्घाटनपछि वोल्दै जेनजी युवाहरुले एमालेका उम्मेदवार रश्मि आचार्य सबैको साझा भएको बताए । उनीहरुले युबाहरूको एजेन्डा कार्यान्वयन गर्न...

-->