पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशको समानुपातिक उम्मेदवारी विवादित बन्न पुगेको छ । मंगलबार गण्डकी प्रदेशले ११ जनाको नाम सिफारिस गरेको विषयले गण्डकीको कांग्रेसमा अन्तरविरोध सुरु भएको छ । नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रपति रामचन्द्र पौडेलकी...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकीकरण गरेका छन्। सोमबार रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच कमलपोखरीस्थित रास्वपाका नेता असिम शाहको कार्यालयमा भएको वार्तापछि सात बुँदे...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एकताको ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति...
बागलुङ/अखिल नेपाल युवक संघ बागलुङको ११ औं जिल्ला सम्मेलन भोलि शनिबारदेखि दक्षिण बागलुङको व्यापारिक केन्द्र कुश्मीसेरा बजारमा हुँदै छ । ‘राष्ट्रियता र संविधान रक्षाको पक्षमा हाम्रो अभियान भ्रष्टचार, बेथितीविरुद्ध परिवर्तनको दिशामा ११ औं बागलुङ...
पोखरा/नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सचिव खगराज अधिकारीले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन नगराउने बताएका छन् । लोकतन्त्रलाई बचाउनका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको उनको जिकिर छ । आइतबार प्रेस चौतारी नेपाल कास्कीको पोखरामा आयोजित पत्रकार...
काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने बताएकी छिन्। प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको...