काठमाडौं / सरकार फागुन २१ मा चुनाव गराउने तयारीमा लागिरहँदा दुई ठूला दलहरू भने संसद् पुनर्स्थापना गराउन कस्सिएका छन्। विघटित संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले...
काठमाडौं / नेकपा (एमाले)का नेता ईश्वर पोखरेल पार्टीभित्र विभाजनलाई अस्वीकार गर्दै आत्मसमर्पण पनि मञ्जुर नहुने बताएका छन्। एमालेको एघारौँ महाधिवेशनपछि आयोजित आफ्नो पक्षका नेता तथा कार्यकर्ताको शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ । शुक्रबार रिहा भएका लामिछाने शनिबार काठमाडौं ओर्लिदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनका समर्थकहरूले बाजागाजासहित भव्य स्वागत गरेका हुन्। सहकारी ठगी...
बागलुङ/राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष स्वर्णिम वाग्लेले सुशासनमा देशलाई अब्बल बनाउने सपना पुरा गर्न निर्वाचनमा होमिएको बताएका छन् । बागलुङमा शुक्रबार आयोजित कार्यक्रममा उनले समयमा सुशासन दिएर देशलाई आर्थिक र राजनीतिक रुपमा उन्नत बनाउने लक्ष्यकालागि...
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशका समानुपातिकतर्फका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । आन्तरिक छनोट प्रक्रियाअन्तर्गत पहिलो चरणमा परेका आकांक्षीहरूको सूची रास्वपाले सार्वजनिक गरेको हो । पार्टीको उम्मेदवार छनोट समितिले सूचीमा...