शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकीमा गठबन्धनबाट जगत र सम्झनाको उम्मेदवारी

पोखरा / आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा गठबन्धनका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका छन् ।  नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटाले...

राष्ट्रियसभामा १८ सिटका लागि निर्वाचन– उम्मेदवारी दर्ता आज

पोखरा/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको रिक्त पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ। निर्वाचन आयोगले देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको हो। आयोगका अनुसार बिहान १०...

सामाजिक विकास तथा कृषि समितिको बैठकमा विधेयकमाथि छलफल

पोखरा / जेन जी आन्दोलनपछि गण्डकी प्रदेश सभाका संसदीय समिति सक्रिय हुन थालेका छन् । यसैक्रममा प्रदेश सभामा सामाजिक विकास तथा कृषि समितिको बैठक रामघाटस्थित प्रदेश सभा सचिवालयको बैठक कक्षमा सोमबार सम्पन्न भएको छ...

गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत

पोखरा / काठमाडौं महानगरका मेयर बालेन शाहका नजिकका साथी खड्कराज पौडेल (गनेस पौडेल) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा मनोनित भएका छन् । रास्वपाले आइतबार थपेका ३३ जना केन्द्रीय सदस्यमा पौडेल पनि परेका...

बागलुङ-१ बाट तीन जना सिफारिस हुँदा २ बाट चालिसे मात्रै

बागलुङ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ बाट नेकपा एमाले जिल्ला कमिटी बागलुङले तीन र क्षेत्र नं. २ बाट एक जनालाई उम्मेदवार सिफारिस गरेको छ । एमाले क्षेत्रीय...

मेयरमा हारेकादेखि वडा सदस्यसम्म

पोखरा/नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । जसमा पोखरा महानगरपालिकाको मेयरमा पराजितदेखि बहालवाला वडा सदस्यसम्म समेटिएका छन । तीन प्रतिनिधीसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा शनिबार उम्मेदवारको नाम सिफारिस गरिएको...

वैकल्पिक पार्टीमा पुरानै नेताको प्रवेश

पोखरा/नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेका गण्डकी प्रदेशका पूर्वभौतिकमन्त्री कुमार खड्का राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । शनिबार पोखरामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा...

कांग्रेस नेता खड्कासहित कांग्रेस र एमालेका नेता कार्यकर्ता रास्वपा प्रवेश

पोखरा / कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहित नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शनिवार पोखरामा आयोजित रास्वपाको पार्टी सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश...

यी हुन् एमालेको समानुपातिक तर्फको ११० उम्मेदवार

काठमाडौं / प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ । सूची सार्वजानिक भएपछि एमाले बृत तरंगित भएको छ । महाधिवेशनमा इश्वर पोखरेल प्यानलतर्फ लागेका एक जना पनि...

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा बुधवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखरास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना...

-->