शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गण्डकी प्रदेशबाट एमालेमा १२१ आकांक्षी

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गतका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार जिल्ला...

म केहि पनि बोल्दिन: मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

पोखरा/नेपाली कांग्रेसको विवादमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘केहि पनि नबोल्ने’ बताएका छन । तर, शनिबार उनी काठमाण्डौ जाँदैछन । आइतबारदेखि भने विशेष महाधिवेशन पक्षधरले महाधिवेशन भन्दै भृकुटीमण्डपको हल बुक गरेका छन । विशेष महाधिवेशन सञ्चार...

एमालेका इन्चार्ज तोकिए

पोखरा/नेकपा एमालेले गण्डकी प्रदेशका १० जिल्लामा इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । एमाले सचिवालय बैठकले पार्टीको सांगठनिक सुदृढीकरण र कार्यविभाजनलाई पूर्णता दिने क्रममा मनाङ बाहेकका जिल्लामा इन्चार्ज तोकेको हो । इन्चार्जमा केही पुराना र केही...

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन नेपाली काँग्रेसको अनुरोध

काठमाडौं / नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने गरेको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनका लागि आह्वान...

विशेष महाधिवेशन पक्षमा खुल्दै जिल्ला सभापतिहरु

पोखरा/ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको विशेष महाधिवेशनको आह्वानलाई विभिन्न जिल्ला समितिहरुले स्वागत गर्दै सहभागिताका लागि अपिल जारी गर्न थालेका छन् । कास्की कांग्रेस सभापति किशोरदत्त...

यी हुन एमाले गण्डकीका १० जिल्ला इन्चार्ज

पोखरा/  नेकपा एमालेले गण्डकी प्रदेशका १० जिल्लामा इन्चार्जहरुको जिम्मेवारी तोकेको छ । एमाले सचिवालय बैठकले पार्टीको सांगठनिक सुदृढीकरण र कार्यविभाजनलाई पूर्णता दिने क्रममा मनाङ बाहेकका जिल्लामा इन्चार्ज तोकेको हो । इन्चार्जमा केही पुराना र...

गण्डकीमा कांग्रेस–एमाले गठबन्धनको ‘पल्लाभारी’

पोखरा/आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा २ सदस्यको पद रिक्त हुँदैछ । खुलाबाट नारायणकाजी श्रेष्ठ (तत्कालिन माओवादी) र महिला खुलामा भगवती न्यौपाने (एमाले) को ६ वर्षे कार्यकाल सकिन लागेकाले यी दुवै क्लस्टरका...

गण्डकीमा नेकपाबाट दुई जनाको उम्मेदवारी

पोखरा / कांग्रेस र एमालेसंगको गठबन्धनबाट बाहिरिएको नेपाली कम्युनिष्ट पार्टीले गण्डकीमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छ । अन्यतर्फ कपिल लामा र महिलातर्फ माओवादी द्वन्द्वका क्रममा एउटा खुट्टा...

गण्डकीमा राष्ट्रिय जनमोर्चाका बराल र बाँस्कोटाको राष्ट्रिय सभामा उम्मेदवारी दर्ता

पोखरा / आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले गण्डकीमा २ जनाको उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवारी दर्ता गर्नेमा शंकरप्रसाद बराल र लक्ष्मी बाँस्कोटा रहेका छन् । गण्डकीमा अन्यतर्फ तत्कालीन...

-->