बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दमेकमा जीवनशैली परिवर्तन र योग कार्यक्रम

बागलुङ/जीवनशैलीका कारण मानव स्वास्थ्यमा गम्भिर प्रकृतिका समस्याहरु देखिन थालेको भन्दै जैमिनी नगरपालिका ३ दमेकमा स्वास्थ्य प्रबर्धनको लागि जीवनशैली परिवर्तन र योग कार्यक्रम सुरु भएको छ । जैमिनीको आयुर्वेद शाखाको संयोजनमा धौलागिरी आयुर्वेद औषधालयले कार्यक्रम...

बागलुङमा ९ वर्षपछि हनुमान नाँच देखाइदै

तस्बिर गुगलबाट बागलुङ/जिल्लामा ९ बर्षपछि हनुमान नाँच देखाइने भएको छ । तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवार समुदायले ल्याएको हनुमान नाँचको संरक्षणका लागि भदौ ११ गतेदेखि बढिमा ६ महिनासम्म प्रदर्शन गरिने भएको हो । अन्य...

२ सय ५४ मुहानको पानी परीक्षण गर्दा १ सय ५ मा मानव दिसामा पाईने कोलीफर्म भेटियो

बागलुङ/जिल्लाका अधिकांश खानेपानीका मुहानमा दिशामा पाईने किटाणु (कोलीफर्म) पाइएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षण गरेका अधिकांश खानेपानीको मुहान तथा धाराको नमुना परीक्षणमा दिशामा पाईने किटाणु भएको भेटिएको हो । दश स्थानीय तहसँग समन्वय गरी...

ताराखोलामा एक पुरुष मृत फेला

बागलुङ/बागलुङको ताराखोला गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ३ श्यामखर्क बस्ने वर्ष ६३ मनबहादुर विक बुधबार साँझ साढे ८ बजे मृत फेला परेका हुन् । विक घरदेखि अन्दाजी डेढ...

बागलुङ पूर्ण खोप सुनिश्चित भएको जिल्ला घोषणा

बागलुङ/बागलुङलाई पूर्ण खोप सुनिश्चित भएको तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बुधबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका थिए । पाँच वर्ष मुनिका १७ हजार...

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु

बागलुङ/दशौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छनौट चरणको गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । बागलुङस्थित रुद्रेपिपल कबर्ड हलमा शुरु भएको खेल बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले उद्घाटन गरे । उनले खेलले नागरिकको...

करिडोर र बुर्तिवाङ–ढोरपाटन सडकखण्ड अवरुद्व

फाइल तस्बिर बागलुङ/ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका १ स्थित ठेउलेखोलास्थित सडकमाथिबाट खसेको लेदोसहितको माटोले सडक अवरुद्व हुँदा दक्षिण बागलुङको सवारी आवातजावत प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय...

पहिरोले लेखानीबासीलाई सास्ती

बागलुङ/असारको पहिलो साता सानो सानो पहिरो खसेपछि काठेखोला गाउँपालिका ८ को लेखानी जाने सडक अवरुद्ध हुन थालेको थियो । जोखिम मोलेर पनि छिटफुट सवारी जाँदै थिए । तर, असार ६ गतेको पहिरोले यातायात सबै...

काठेखोलामा रेश नुन्थलाकी निशा गौतम प्रथम

बागलुङ/राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईई परीक्षा २०८० मा बागलुङको काठेखोला गाउँपालिकामा रेश नुन्थला माध्यामिक विद्यालयकी छात्रा निशा गौतमले ३.८४ जिपिए ल्याउँदै प्रथम भएकी छन् । गाउँपालिकाले तयार गरेको नतिजा तालिका अनुसार गौतम काठेखोला गाउँपालिकाका...

-->