बागलुङ/कोही बजार झरे, कोही गाउँमै बसेपनि खेतीपाती गर्न छाडेपछि झण्डै २२ वर्षदेखि बागलुङ नगरपालिका ९ को दुर्लेनी जंगलले ढाकीएको थियो । यहाँ खेतीपाती गर्न छाडेपछि ऐसेलुको झाडी र उत्तिसको जंगल बनेको थियो । तर...
दक्षिण बागलुङमा सवारी चल्न तीन दिन लाग्ने
फाइल तस्बिर
बागलुङ/जिल्लाको दक्षिण क्षेत्र सदरमुकामसँग सडक सम्पर्कमा जोडिन अझै केही दिन लाग्ने भएको छ । दक्षिण जोड्ने मुख्य सडक पहिरोले बगाउँदा केही दिन यता सडक सम्पर्क टुटेको हो । लगातारको वर्षाले पहिरो खस्दा कालीगण्डकी...
खस्कदै माटोको जैविक तत्व, घट्दै पोषणको अवस्था
बागलुङ/पछिल्लो समय बालबालिकामा पोषणको मात्रा कम हुँदै गएको छ । यो अवस्था आउनुमा माटोमा पोषणको अवस्था कमजोर भएको सरोकारवालाले बताएका छन् । माटो बिषादीरहित नभएको, रैथाने बाली लगाउन छाड्दा माटोमा अम्लियपना बढेको समेत बताइएको...
बुर्तिवाङ बजारमा कार्यक्रम, सिटीहल गाउँमा !
बागलुङ/सिटी हल भन्ने बित्तिकै मुख्य बजार क्षेत्रमा रहेको बुझीन्छ । तर बुर्तिवाङ बजारको सिटीहल जंगल छेउमा छ । उक्त सिटीहललाई न सडकले छोएको छ ।
मध्यपहाडी लोकमार्गको नमूना सहरमा सूचिकृत बुर्तिवाङको सिटीहल सडकले नछोएको गाउँमा...
सेवाग्राहीको प्रश्न : मुस्कानसहितको सेवा कहिले ?
बगलुङ/सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा नागरिकले कर्मचारीको व्यवहार सुधारको माग गरेका छन् । ‘मुस्कान सहितको सेवा’ भन्ने नारा दिने तर अत्यासलाग्दो व्यवहार गर्ने गरेको भन्दै उनीहरुले त्यसको उदाहरण जिल्ला प्रशासन कार्यालयमा नै रहेको बताए...
वर्षाले ग्रामीण सडक र राष्ट्रिय राजमार्ग क्षतविक्षत
तस्बिर जिप्रका बागलुङ
बागलुङ/लगातारको झरीले बागलुङका ग्रामीण सडक र राष्ट्रिय राजमार्ग समेत क्षतविक्षत भएका छन् । सडकमा सवारी गुड्न सकेका छैनन् भने ग्रामीण बस्तीका किसानले आफ्नो उत्पादन समेत बजार पठाउन सकेका छैनन् ।
कालीगण्डकी करिडोर र...
नागरिक स्वास्थ्यको सुधारमा सफलता
बागलुङ/स्वास्थ्य कार्यालय बागलुङले चालु वर्षका सबै कार्यक्रम सम्पन्न गरेको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कार्यालय प्रमुख बाबुराम आचार्यले भौतिक रुपमा ९४ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगती भएको जानकारी दिए ।
कार्यालयले क्षयरोगविरुद्द सचेतना...
बागलुङ सेवा समाज कतारद्वारा मानवसेवा आश्रममा सहयोग
बागलुङ/बागलुङ सेवा समाज दोहा कतारले मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
आश्रमको भवन निर्माण प्रयोजनका लागि समाजले ५० हजार सहयोग गरेको हो । समाजको गण्डकी प्रदेश परिषदमा आबद्द भएका ९ वटा जिल्लालाई नियमित सहयोग...
दैविप्रकोप सम्बन्धी सेनाको कृतिम घटना अभ्यास
बागलुङ/नेपाली सेनाको २३ नम्बर बाहिनी, श्रीमेहर गण सहितका विभिन्न गणले शनिबार विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका छन् । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न...
पहिरोले सडक सम्पर्क टुट्यो
बागलुङ/ निरन्तरको बर्षासँगै ठाउँठाउँमा खसेका पहिरोका कारण जिल्ला सदरमुकाम बागलुङ बजारसँग जिल्लाभरको सडक सम्पर्क टुटेको छ । कालिगण्डकी करिडोर र पुष्पलाल (मध्यपहाडी) लोकमार्गका ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक सम्पर्क टुटेको हो ।
बागलुङ नगरपालिका–१०...