बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुगंगा पुरस्कारबाट पत्रकार महासंघ, केशरी र शर्मा पुरस्कृत

बागलुङ/सुगंगा स्मृति कोषले तीन वर्षको सुगंगा स्मृति पुरस्कार तथा सम्मान प्रदान गरेको छ । नेपाल पत्रकार महासंघ, पुराना पत्रकार रमेशानन्द केशरी र राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई सुगंगा स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो...

बागलुङमा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने

बागलुङ/आगामी मंसिर २ गतेदेखि ८ गतेसम्म कर्णाली प्रदेशको विरेन्द्र नगरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागलुङमा गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन छनौट खेल हुने भएको छ । बुधबार र बिहिबार बागलुङस्थित रुद्रेपिपल कबर्ड हलमा छनौट...

सेवाग्राहीमैत्री बन्दै बागलुङ जिल्ला प्रशासन

बागलुङ/सरकारी निकायबाट प्रवाह हुने सेवा सुविधा लिने प्रक्रिया झन्झटिलो हुँदा नागरिकले सास्ती खेपेका थुप्रै उदाहरण छन् । सरकारी सेवा नागरिकमैत्री नहुने र सेवा लिँदा लाइनमा बस्नुपर्ने प्रवृत्तिले सर्वसाधारण दिनहुँ पीडित छन् । सरकारी सेवाको...

विज्ञको साथ नपाएपछि उपभोक्ताले बनाए पहिरोको बाटो

बागलुङ/चार वर्षअघि खसेको पहिरो बढ्दै अहिले भीषण र जोखिमको बनिसक्दा पनि नियन्त्रणको प्रयास नहुँदा सयौंले सास्ती खेपेका छन् । बागलुङ नगरपालिका १० को एक्लेसालमा खसेको पहिरो वर्षेनी बढीरहेपनि नियन्त्रणमा सम्बन्धीत कार्यालयले वास्ता नगर्दा स्थानीय...

विपतमा नागरिकसँग सहकार्य गर्दै सेना

बागलुङ/वर्षातमा हुने मनसुनजन्य विपत् तथा अन्य दुर्घटना न्यूनीकरणका लािग नेपाली सेनाले विपत प्रतिकार्य योजना तथा घटना अभ्याससहितका १० वटा कार्यक्रम एकैपटक गर्ने भएको छ । २३ नम्बर बाहिनीको नेतृत्वमा धौलागिरिका चारवटै जिल्लाका गण र गुल्म...

खानेपानी महशुल वृद्विको सर्वत्र विरोध

बागलुङ/राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको महशुलमा गरेको मुल्यवृद्धि स्थगित गर्न माग गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उपभोक्ता अधिकार कुण्ठित हुनगरी...

जातीय विभेद राष्ट्रकै समस्या : सांसद पौवी

बागलुङ/गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले जातीय बिभेद कुनै एक समुदायको मात्र नभएर सिंगो राष्ट्रको समस्या भएकाले यसलाई राष्ट्रले समाधान गर्नुपर्ने बताएकी छन् । जिल्लाको गलकोट नगरपालिकामा सञ्चालित एकदिने सामाजिक विभेद तथा छुवाछुत अन्त्यका लागि...

नगरका महिलालाई हाउस किपिङ र वेटर तालिम

बागलुङ/राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत बागलुङ नगरका महिलालाई हाउस किपिङ र वेटर तालिम शुरु भएको छ । ५ दिनसम्म तालिम संचालन हुनेछ । बागलुङ नगरपालिका र होटल व्यवसायी संघ बागलुङको आयोजनामा तालिम शुरु भएको हो ।...

जैमिनीमा राष्ट्रपति महिला उत्थान कार्यक्रम

बागलुङ/राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत जैमिनी नगरपालिकामा विपन्न महिलाहरुका लािग जिविकोपार्जन सुधार कार्यक्रमअन्र्तगत लक्षित महिलाहरुलाई सीप तथा व्यवसायिक विकास तालिम शुरु भएको छ । जैमिनी नगरपालिकाको आयोजना र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा शुरु भएको तालिममा...

रैथाने बीउले धान उत्पादन बढेन

बागलुङ/असारको १५ सम्ममा बागलुङमा २० प्रतिशत मात्रै धान रोपाई भएको छ । बर्षात ढीला हुँदा रोपाइ हुन नसकेको हो । अझैपनि अधिकांस स्थानमा मुल नै नफुटेको, सिंचाइका कुलो नहर संचालनमा आउनै नसकेको कारण यो...

-->